ज्योती मगरको रंगीन होली तस्बिरमा हेर्दा (१३ तस्बिर सहित)

चैत, काठमाडौं । लोक गायिका ज्योती मगरले होलीमा मोरङको उर्लाबारीमाको एक कार्यक्रममा हजारौं दर्शकमाझ आफ्नो प्रस्तुती देखाउँदा रंगीएका दर्शक खुबै हौसिएका थिए । पछिल्लो समय चर्चामा रहेकी गायिका ज्योतीको गायन शैलीले दर्शकलाई अझ मनोरञ्जन प्रदान गरेको देख्न सकिन्थ्यो ।

कार्यक्रममा आफ्ना १ दर्जन गीत गाएर दर्शकलाई होलीको रंगसँगै रंग्याएकी  ज्योतीले ‘ओइ ज्योती देउन एकचोटी, उही मुलाको सिक्की, जोडि हाम्रो जम्छ, भन सोल्टी, छोटे सारी, जवानि चढ्यो, पिरतीमा दम छ, ढाडे बिरालो लगायका गीतमा दर्शक नचाएकी थिइन्।

हामी यहाँ ज्योती मगरले गीत गाउँदाका १० तस्बिर देखाउँदै छौं ।
jyoti magar's holi - hot and sexy holi

jyoti magar's holi - hot and sexy holi

jyoti magar's holi - hot and sexy holi

jyoti magar's holi - hot and sexy holi

jyoti magar's holi - hot and sexy holi

jyoti magar's holi - hot and sexy holi

jyoti magar's holi - hot and sexy holi

jyoti magar's holi - hot and sexy holi

jyoti magar's holi - hot and sexy holi

jyoti magar's holi - hot and sexy holi

jyoti magar's holi - hot and sexy holi

jyoti magar's holi - hot and sexy holi

jyoti magar's holi - hot and sexy holi

- तस्बिरः ज्योती मगरको फेसबुकबाट

Comments

अरु समाचारहरु