प्रेमको कथामा सुर्य श्रेष्ठले ल्याए ‘चोखोमाया दिँदा पनि’ (भिडियो)

पुस, काठमाडौं । सर्जक सुर्य श्रेष्ठले ‘चोखोमाया दिँदा पनि’ बोलको एक आधुनिक गीत बजारमा ल्याएका छन् । मनु अधिकारीको स्वरमा रहेको उक्त गीत प्रेमको कथामा बनेको छ ।

music video
सिने साईड डिजिटलले बजारमा ल्याएको भिडियोलाई सर्यु श्रेष्ठले नै निर्देशन गरेका हुन् । सुर्यकै शब्दमा रहेको सो गीतमा सनम पुरुषले संगीत भरेका छन् । यसभन्दा अघि दर्जनौं गीतहरुमा संगीत भरीसकेका सनमले यसगीतमा पनि आफुले भरेको संगीत नमर्ने र दर्शक तथा स्रोताले मन पराउनेमा बिश्वस्त रहेको बताएका छन् । सनमले सेन्टिमेन्टर गीतहरुमा बढी संगीत भरेको पाइन्छ ।

Comments

अरु समाचारहरु