कपिल शर्माले नयाँबर्षको अवसरमा नयाँ शो ल्याउँदै

kapil-sharma

पुस, नयाँ दिल्ली । बलिउडका कमेडी स्टार कपिल शर्माले २०१६ को सफलताका साथमा २०१७ को नयाँ सालको अवसरमा दर्शकहरुका लागी नयाँ कमेडी लिएर आउने भएका छन् । कपिलले आफ्नो ट्विटरमा बताए अनुसार उनले नयाँ सालका लागी दुई वटा शो दर्शकका लागी ल्याउने छन् ।

-
कपिलले नयाँ शोको नाम भने के हुनेछ भन्ने बारे खुलाएका छ्रैनन ।

Comments

अरु समाचारहरु