‘लालटिन’को फस्टलुकमा दयाहाङ रार्इ

lalteeen-first-look-dayahang-rai

पुस, काठमाडौं । चलचित्र ‘लालटिन’को फस्टलुक सार्वजनिक गरीएको छ । फस्टलुकमा अभिनेता दयाहाङ रार्इलाई देखाइएको छ । आउँदो चैत १८ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रमा दयाहाङ राइ, प्रियंका कार्की, केकी अधिकारीको मुख्य भुमिका रहेको छ ।
-

एमसन पिक्चर्स प्रालिको ब्यानरमा तयार भएको यस चलचित्रलाइ देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।

Comments

अरु समाचारहरु