राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

Posted on: August 18, 2020
भदौ, काठमाडौं । 

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा आज (मंगलबार) निधन भएको छ । पारिवारीक स्रोतले दिएको जानकारी अनुसार साँझ ५ बजेर ५५ मिनेटमा उहाँको घरमै निधन भएको हो । उहाँको जन्म विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो ।

घिमिरेका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्धजस्ता अनेकौं विधा उपविधाहरूका थुप्रै सिर्जना छन् ।  



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]