मंसिर, काठमाडौं ।
नम्रता श्रेष्ठ यसबर्षको मिस नेपाल बनेकी छिन् । शनिबार साँझ भएको मिस नेपाल २०२० को फिनालेमा अन्य प्रतिस्पर्धिलाई पछि पार्दै नम्रताले मिस नेपालको उपाधि हात पारेकी हुन् । उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराइन् ।
यसैगरी मिस नेपाल सुप्रानेसनल २०२० को ताज सिमल कनौजियले पाइन् । सन्ध्या शर्माले मिस नेपाल इन्टरनेसनल २०२० को ताज पहिरिइन् । त्यस्तै, मिस नेपाल अर्थ २०२० को उपाधि सुप्रिया श्रेष्ठले पाइन् । मिस नेपाल श्रेष्ठ किन्डर गार्डेन टिचर हुन् ।
अन्तिम राउन्डका ६ जना प्रतिस्पर्धालाई ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ ? भनेर सोधिएको थियो ।
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नवगायिका बिनिता पौड्याल सुवेदिको पहिलो
January 16, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली मोडलिंग क्षेत्रमा सयौं म्युजीक भ
January 14, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: