होली बिशेष फोटो सुटः पुनमसँगै रंगिए मोडलहरु (फोटो फिचर)

Posted on: March 28, 2021
आर्टिष्ट खबर/ चैत, काठमाडौं । 

रङहरुको पर्व होलीको अवसरमा मोडल पुनम बिसुंखे सँगै अन्य मोडलहरुले फोटो सुट गरेका छन् । यसबर्ष पनि कोरोना भाइरसको त्रासका कारण नेपाल सरकारले होलीलाई भिडभाडमा मनाउन निषेश गरेसँगै मोडलहरुले सिमित ग्रुपसँग होली बिशेष फोटो सुट गरेका हुन् ।

काठमाडौंको यु.एन पार्कमा फोटोग्राफर हरि न्यौपानेले खिचेका तस्बिरमा पुनमसँगै आयुष पोखरेल, दिप्सन परियार, राजन बानिया, अरुण बरुण न्यौपाने छन् । मोडल पुनले नेपाली म्युजीक भिडियोको क्षेत्रमा झण्डै डेढ दर्जन बढीमा अभियन गरेकी छिन् भने अन्य पुरुष नवमोडल हुन् । 






Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]