आर्टिष्ट खबर/ चैत, काठमाडौं ।
रङहरुको पर्व होलीको अवसरमा मोडल पुनम बिसुंखे सँगै अन्य मोडलहरुले फोटो सुट गरेका छन् । यसबर्ष पनि कोरोना भाइरसको त्रासका कारण नेपाल सरकारले होलीलाई भिडभाडमा मनाउन निषेश गरेसँगै मोडलहरुले सिमित ग्रुपसँग होली बिशेष फोटो सुट गरेका हुन् ।
काठमाडौंको यु.एन पार्कमा फोटोग्राफर हरि न्यौपानेले खिचेका तस्बिरमा पुनमसँगै आयुष पोखरेल, दिप्सन परियार, राजन बानिया, अरुण बरुण न्यौपाने छन् । मोडल पुनले नेपाली म्युजीक भिडियोको क्षेत्रमा झण्डै डेढ दर्जन बढीमा अभियन गरेकी छिन् भने अन्य पुरुष नवमोडल हुन् ।
आर्टिष्ट खबर/ चैत, काठमाडौं । नयाँ वर्ष नजिकिदै गर्दा गायिका रचना रिमा
April 11, 2021
आर्टिष्ट खबर/ चैत, काठमाडौं । निर्देशक सम्राट बस्नेतको निर्देशनम
April 11, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: