रमेश प्रसाईंलाई पुत्री लाभ

Posted on: November 30, 2021
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । 

पब्लिक स्पिकर रमेश प्रसाईं र नन्दा सिंहले छोरीलाई जन्मदिएका छन् । आज (मंगलबार) बिहान ७ बजेर ३० मिनेट जाँदा बुढानिलकण्ठस्थिल करुणा अस्पतालमा नन्दाले छोरीलाई जन्मदिएकी हुन् । आमा र छोरीको स्वास्थ्य सामान्य रहेको रमेशले जानकारी दिएका छन् । 

१ बर्ष अघि रमेश र नन्दाले बिवाह गरेका थिए । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]