
आर्टिष्ट खबर, कात्तिक, काठमाडौं ।
म्युजीक भिडियो निर्देशक तथा मोडल शंकर बिसी ६ महिनाको लामो बसाईपछि अमेरिकाबाट नेपाल फर्किएका छन् । हिपप् डान्सिङ बिधाको सिकाईका लागी आफू अमेरिकामा ६ महिनासम्म बसेको उनको भनाई छ । यस्तै नेपालबाट तीजपर्व भन्दा अगाडी अमेरिका गएका शंकरले आफूलाई आधा करोड नेपाली रुपैंया घाटा लागेको बताउँछन् । उनले आफूलाई त्यति ठूलो रकमको घाटा किन लाग्यो त्यो बिषयमा तलको भिडियोमा खोलेका छन् ।
video:
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नेपाली म्युजीक भिडियो क्षेत्रका न
August 14, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । २०७१ सालमा प्रदर्शनमा आएको अभिनेत
August 14, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: