अमेरिकाबाट ६ महिनामा फर्किए शंकर बिसी (भिडियो)

Posted on: November 06, 2018
आर्टिष्ट खबर, कात्तिक, काठमाडौं । 

म्युजीक भिडियो निर्देशक तथा मोडल शंकर बिसी ६ महिनाको लामो बसाईपछि अमेरिकाबाट नेपाल फर्किएका छन् । हिपप् डान्सिङ बिधाको सिकाईका लागी आफू अमेरिकामा ६ महिनासम्म बसेको उनको भनाई छ । यस्तै नेपालबाट तीजपर्व भन्दा अगाडी अमेरिका गएका शंकरले आफूलाई आधा करोड नेपाली रुपैंया घाटा लागेको बताउँछन् । उनले आफूलाई त्यति ठूलो रकमको घाटा किन लाग्यो त्यो बिषयमा तलको भिडियोमा खोलेका छन् । 

video:




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]