आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।
शनिबार काठमाण्डौको टुँडिखेलमा ‘नेपाल रग्बी फेस्टिभल तथा लाइभ म्यूजिक’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल रग्बी एसोसियसनले फेम नेपालसँग सहकार्य गर्दै यो कार्यक्रम आयोजना गरेको हो ।
यो कार्यक्रममा बेली डान्सर बिनु शाक्यल बेली डान्स प्रस्तुत गरेकी थिइन् ।
त्यसैगरी नायिका स्वस्तिमा खड्काले 'कुटुमा कुट' , 'गैरी खेतको सिरै हान्यो', 'नाच फिरिरी’ जस्ता चर्चित गीतमा नृत्य प्रस्तुत गरिन् । कार्यक्रममा गायक सुगम पोखरेल, स्वप्न सुमन, आशिष राना डिजे कुइन, डिजे सुमन, लगायतले पनि आफ्नो प्रस्तुति दिएका थिए ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: