आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।
भारतीय टेलिभिजन जी टीभीको 'रियालिटी शो सारेगमप लिटिल च्याम्पमा'को आइतबार राति भएको ग्राण्ड फिनालेमा नेपालका प्रितम आचार्य तेस्रो र आयुस केसी चौथो भएका छन् । चौथो स्थान हासिल गरेर आज नेपाल फर्केका आयुसलाई उनीहरुका आफन्त, साथी र गुरुबर्ग सहित शुभचिन्तकले बिमानस्थलमै भब्य स्वागत गरे ।
६ जनाबीच भएको अन्तिम ग्राण्ड फिनाले भिडन्तमा उपाधि जित्ने प्रितम सुनसरी इटहरीका हुन् भने आयुष भक्तपुरका हुन् ।
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक देवेन्द्र बब्लुको स्वरमा नयाँ गीत
January 20, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: