आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।
१९ सेप्टेम्बर बिहीबार बलिउडका चर्चित कम्पोजर तथा गायक टोनी कक्कर नेपाल आउने भएका छन् । उनलाई सीनआई इभेन्टले नेपाल ल्याउन लागेको हो। नेपाल भ्रमण वर्ष २०२० लार्य लक्षित गर्दै उनले काठमाडौंमा प्रस्तुति दिने भएका छन्। काठमाडौंस्थित फेरनहाइटमा उनले आफ्नो जलवा देखाउने छन्।
उक्त कार्यक्रमका लागि टिकटको दर आयोजकले जनाए अनुसार पाँच हजार र पैतिस सय राखिएको छ। कार्यक्रमको टिकट इसेवा तथा फोनपे जस्ता अनलाइन पेमेन्टबाट पनि गर्न सकिने व्यवस्था गरिएको छ बताइएको छ। फ्रेक स्ट्रिटलगायतका अन्य नेपाली ब्याण्ड तथा डिजेहरुको पनि प्रस्तुति रहने कार्यक्रममा कक्करले उनका हिट गीत गाउनेछन्।
उनले धिमेधिमे,'कोकाकोला तु',' मिले हो तुम हम'को जस्ता हिट गीत प्रस्तुत गर्दै दर्शक झुमाउनेछन्।
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक देवेन्द्र बब्लुको स्वरमा नयाँ गीत
January 20, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: