युट्युबमा हर्नुहोस अमिताभ बच्चनका ५ सुपरहिट फिल्म (पूरा फिल्म)

Posted on: April 25, 2020
मुम्बई , एजेन्सी ।

बलिउडका महानायक अमिताभ बच्चन  ७७ वर्ष पुगिसकेका छन्। १९७० दशकमा बलिउड चलचित्र क्षेत्रमा चर्चाको शिखर चुम्न सफल उनका प्रत्येक चलचित्र हिट छन्। अहिले पनि चलचित्रमा उनले अभिनय गर्न छाडेका छैनन्। अमिताभका त्यो जमानका पाँच हिट चलचित्र यस प्रकार रहेको छ। 

शोले:

त्रिशूल:


दिवार:

 अभिमान:

जंजीर:





Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]