मुम्बई/(एजेन्सी)
पछिल्लो समय लकडाउनका कारण घरमै समय बिताइरहेका बलिउडका चर्चित अभिनेता ऋतिक रोशन बारे एक नयाँ खबर सार्वजनिक भएको छ। भारतिय मिडियाका अनुसार उनले अब साउथ चलचित्रमा अभिनय गर्ने भएका छन् । उनले निर्देशक ओम राउतसँग मिलेर काम गर्ने बारे मिडियाले बताएको छ। अहिले चलचित्र बारे अन्य खासकुरा केही खुलाइएको छैन । उनका पछिल्ला चलचित्र 'वार', 'सुपर ३'० निकै हिट साबित भएका थिए।
कोरोना रोकथामको लागि गरिएको लकडाउनका कारण चलचित्रका कामहरु बन्द हुँदा उनी अहिले आफ्नो परिवारसँग समय काटिरहेका छन् ।
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नवगायिका बिनिता पौड्याल सुवेदिको पहिलो
January 16, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली मोडलिंग क्षेत्रमा सयौं म्युजीक भ
January 14, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: