साउथ फिल्ममा अभिनय गर्दै ऋतिक रोशन

Posted on: May 06, 2020
मुम्बई/(एजेन्सी)

पछिल्लो समय लकडाउनका कारण घरमै समय बिताइरहेका बलिउडका चर्चित अभिनेता ऋतिक रोशन बारे एक नयाँ खबर सार्वजनिक भएको छ। भारतिय मिडियाका अनुसार उनले अब साउथ चलचित्रमा अभिनय गर्ने भएका छन् । उनले निर्देशक ओम राउतसँग मिलेर काम गर्ने बारे मिडियाले बताएको छ। अहिले चलचित्र बारे अन्य खासकुरा केही खुलाइएको छैन । उनका पछिल्ला चलचित्र 'वार', 'सुपर ३'० निकै हिट साबित भएका थिए। 

 

कोरोना रोकथामको लागि गरिएको लकडाउनका कारण चलचित्रका कामहरु बन्द हुँदा उनी अहिले आफ्नो परिवारसँग समय काटिरहेका छन् ।





Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]