मुम्बई/एजेन्सी
७४ वर्षीय बलिउड अभिनेता किरण कुमार कोरोना भाइरसबाट निको भएका छन्। उनको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको छ। १४ मेदेखि क्वारेन्टाइनमा बसेका उनको कोरोना रिपोर्ट नेगेटिभ आए पनि उनको परिवार केही समय आइसोलेसनमा बस्ने भारतिय मिडियाले बताएको छ। उनलाई बिना लक्षण कोरोना पोजेटिभ देखिएको थियो ।
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक सुमन केसीको स्वरमा नयाँ गीत बिन्ती
January 17, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: