मुम्बई (एजेन्सी)।
गएको आइतबार बलिउडकी 'बेबो' करिना कपुर खानले दोस्रो सन्तानको रुपमा फेरी पनि छोरालाई जन्म दिइन्। करिना कपुर खान र सैफ अली खान दोस्रो पटक आमाबुवा बने सँगै हाल सामाजिक संजालमा उनका फया्नहरुले उनीहरुलाई बधाईको ओइरो लगाइदिएका छन् । नयाँ मान्छेको आगमनसँगै हाल कपूर परिवार निकै चर्चामा छ ।
अहिले सामाजिक संजालमा करिनाले आफ्नो छोराको नाम के राख्नेछिन् यसबारे निकै चर्चा छ । उनले पहिलो छोराको नाम तैमुर' राख्दा निकै चर्चा भएको थियो। सन् २०१६ मा उनले जेठो सन्तानको रुपमा तैमुरलाई जन्म दिएकी थिइन्। सामाजिक संजाल प्रयोगकर्ताले तैमुर नामलाई लिएर निकै ट्रोल बनाएका थिए । निकै ट्रोल बनेपछि करिनाले भनेकी थिइन्। '‘तैमुर’ राख्नुको पछाडी कारण छ । पहिले तैमुरको नाम फैज राख्न खोजेका थियौँ । तर तैमुरको अर्थको कारण हामीले यही नाम रुचायौँ । तैमुरको अर्थ आइरनम्यान भएकाले तैमुर नाम प्रति हामीलाई गर्व छ।'
'के अब दोस्रो छोराको नाम उनले फैज राख्लिन् त ? कि तैमुर जस्तै अजिबको नाम राख्लिन् ?' भन्दै सामाजिक संजाल प्रयोगकर्ताले उनको मजाक उडाएका छन् भने उनका प्रशंसकहरुले छोराका लागि नाम सुझाएका छन् ।
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । लोकप्रिय गायिका सिन्धु मल्लको आज
February 27, 2021
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । लोकप्रिय गायक घमेश दुलालको
February 27, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: