रहेनन् गौहर खानका पिता

Posted on: March 05, 2021
मुम्बई (एजेन्सी) । 

शुक्रवार भारतिय अभिनेत्री गौहर खानका पिता जफर अहमदको निधन भएको छ। लामो समयदेखि अस्पताल भर्ना भएका अहमदको निधनको खबर गौहरले सामाजिक संजाल मार्फत जानकारी गराएकी हुन्। गौहरले इंस्टाग्राम अकाउंटमा आफ्ना पिताको फोटो सेयर गर्दै एक भावुक स्टेटस लेखेकी छिन् । 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]