भारतकी चर्चित हास्य कलाकार भारती सिंह र उनका श्रीमानलाई लाग्यो ‘डेंगू’ रोग

Posted on: September 25, 2018
मुम्बई (एजेन्सी) ।

भारतकी चर्चित हास्य कलाकार भारती सिंह र उनका श्रीमान हर्ष लिंबाचियालाई  डेंगू रोग लागेको छ । केही दिनदेखि यि दुबैको स्वास्थ्य खराब थियो ।  परिक्षण गराउदा डेंगूको लक्षण देखिएपछि उनीहरु अस्पताल भर्ना भएका छन् ।


उनीहरु मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् । बताईएअनुसार स्वास्थ्यमा सुधार नभएसम्म  भारती र उनका श्रीमान हर्षलाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने डाक्टरहरुको भनाई छ । 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]