सय प्रभावशाली व्यक्तिहरु भित्र शाहरुख र ऐश्वर्या

Posted on: September 29, 2018
मुम्बई (एजेन्सी) ।

ऐशि‍यन जि‍योग्राफिक पत्रिकाले सार्वजनिक गर्ने एशि‍याको सय प्रभावशाली व्यक्तिहरुको सूचीमा बलिउडका दुई कलाकार परेका छन् ।


उक्त सुचिमा देवदासका प्रेम जोडी शाहरुख खान र ऐश्वर्या राय एशियाको परेका छन्। यि दुई स्टार बाहेक उक्त सुचिमा क्रिकेटर सचिन तेंदुलकर, कारोबारी मुकेश अंबानी, अर्थशास्त्री अमर्त्य सेन, महिला व्यवसायी किरण मजूमदार र लेखक अरुंधती रॉय को नाम पनि रहेको छ । शाह‍रुख र ऐश्वर्यालाई पत्रिकाले सम्मान गर्दै दुवैलाई उक्त पत्रिकाको पहिलो पृष्ठमा स्थान दिइएको छ । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]