मुम्बई फिर्किइन् सोनाली

Posted on: December 03, 2018
मुम्बई (एजेन्सी) । 
निकै समय देखि क्यान्सरबाट ग्रसित बलिउडकी चर्चित अभिनेत्री सोनाली बेन्द्रे हाल मुम्बई फर्किएकी हुन् । क्यान्सरको उपचार गर्न अमेरिकका गएकी सोनाली सोमबार बिहान मुम्बई फर्किएकी हुन् ।


स्वास्थ्यमा राम्रो सुधार भएपछि उनी मुम्बई फर्किएको उनका श्रीमान गोल्डी बेहलले बताएका छन् । उनले सोनाली स्वस्थ्य भएको र अब थप उपचारको लागि न्युर्योक जानु नपर्ने र मुम्बईमै नियमित जाँच गराउँदा हुने जानकारी दिए । 





Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]