सासूले दिइन् प्रियंकालाई बहुमूल्य अपहार

Posted on: December 05, 2018
मुम्बई (एजेन्सी) । 

बलिउड अभिनेत्री प्रियंका चोपडाको बिवाहमा उनलाई उनको सासू डेनिस जोनासले बहुमूल्य पर्ने इयररिंग उपहार दिएकी छन्। सो इयररिंगको मूल्य ७९ हजार पाँच सय डलर पर्ने बताइएको छ । उक्त इयररिंगका ६.७ क्यारेटका १७० स्टोन जडान गरिएको छ । प्रियंकाको सासूले उनको भब्य रुपमा स्वागत पनि गरेकी थिइन्। भारतको जोधपुरमा रहेको उम्मेद भवन प्यालेसमा डिसेम्बर १ र २ मा क्रिश्चियन र हिन्दु परम्परा अनुसार विवाह गरेका प्रियंका र निक अब औपचारिक रुपमै श्रीमान–श्रीमती  घोषित भएका छन् ।


 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]