विश्वभर प्रियंकाको पहिरनको चर्चा

Posted on: December 06, 2018
मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेत्री प्रियंका र अमेरिकी गायक निक जोनसले गएको साता भारतको राजस्थानस्थित जोधपुरमा भव्य रूपमा विवाह गरेका थिए। प्रियंकाले बुधबार आफ्नो इन्स्टाग्राममार्फत् आफू बेहुली बन्दा लगाएको वेडिङ गाउनको भिडियो र फोटो सार्वजनिक गरिन् । 



बीस लाखवटा सितारा जडित उनको पहिरनमा  निकै आर्कषक देखिएको छ । राल्फ लोरेनले डिजाइन गरेका थिए गरेको उक्त पहिरनले सबैको ध्यान खिच्यो । उनको त्यो पहिरन धेरै ठूलो भएकाले बोक्न अरु मानिसको पनि सहयोगको आवश्यकता परेको थियो जसले गर्दा अहिले इन्टरनेटमा उनको पहिरनबारे चर्चा हुन थालेको छ । 





Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]