दुर्घटनामा परिन जरिन् खान

Posted on: December 13, 2018
मुम्बई (एजेन्सी) । 

बलिउड अभिनेत्री जरीन खान चढेको कारसँग मोटरसाइकल ठोक्किदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ । उक्त दुर्घटना गोवामा भएको हो । जरिन चढेको कारसँग मोटरसाइकल ठोक्किएपछि मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए ।


मोटरसाइकल ठोक्किए पछि चालकको टाउको डिवाइडरमा बजारिदा गम्भीर चोट लागेक थियो । बताइए अनुसार उनको उपचारका क्रममा मृत्यु भएको हो । भारतीय सञ्चार माध्यमले जनाए अनुसार जरीन खानलाई भने कहीँकतै चोट पटक लागेको छैन् । 








Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]