मुम्बई (एजेन्सी) ।
पछिल्लो समय अभिनेत्री प्रियंका चोपडाले सलमान खानको ‘भारत’ छोडेको चर्चाले बलिउड निकै तातेको थियो । समाचारका अनुसार प्रियंकाले एक हलिउड चलचित्र र आफ्ना ब्याईफ्रेन्ड निकसँग विवाह गर्नका लागि यस्तो निर्णय लिएको बताईएको थियो ।
चलचित्र ‘भारत’को दिल्ली र पञ्जाबको शूटिंग सकिएर चलचित्रको सम्पादन कार्य सुरु भइसकेको भारतिय संचारमाध्यमले जनाएको छ । तर निर्देशक अब्बास जफरले शूटिंगको केहि अंश बाँकी रहेको बताएका छन् । उनले खूद बाँकी रहेको शूटिंगको काममा रोक लगाएका छन् । उनले चलचित्रको अन्तिम शेड्यूल न्यू ईयरमा शूट गरिने बताएका छन् ।
निर्देशक अब्बास जफरले शूटिंग रोक्नुको कारण १९६५,डिसेम्बर २७ मा जन्मिएका सलमान खान ठहरिएका छन् । सलमान खानको बर्थडे रहने महिनामा चलचित्र शूटिंग नगर्ने भन्दै उनले आफ्नो ट्विटर मार्फत जानकारी दिएका छन् ।
'सलमान भाईको जन्मदिन रहेको महिनामा कस्ले काम गर्छ' भन्दै उनले शूटिंगमा रोक लगाएका हुन् । बताइए अनुसार सलमानले २७ डिसेम्बरमा भब्य रुपमा आफ्नो जन्मदिन मनाउने छन् ।
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । आउँदो १ सय ९ औं अन्तर्राष्ट्रिय नारी
March 05, 2021
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । सिङगिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल
March 05, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: