मुम्बई (एजेन्सी) ।
प्रकाश राज एक भारतीय बहुभाषी चलचित्रका अभिनेता, फिलिम निर्देशक, निर्माता, थिस्पियन र टेलिभिजन प्रेन्टर, हुन् । साउथ ईन्डियनका तथा बलिउडका थुप्रै चलचित्रमा उनले काम गरिसकेका छन् । प्राय जसो खलनायकको भूमिकामा काम गर्ने कलाकार प्रकाश राज अब राजनीतिमा आउने भएका छन्। उनले कलाकार प्रकाशले सन् २०१९ मा हुने लोकसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार दिने घोषणा गरेका छन।
प्रकाश राज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सरकारको बिरुद्दमा बोल्ने ब्यक्तित्वमा पर्छन् । सरकार प्रति तीव्र आलोचना गर्दै आएका प्रकाश राजले सोही कारण बलिउडबाट चलचित्रको अफर आउन छाडेको बताएका छन्। प्रकाश राज भन्दा अघि राजनीतिमा जयललिता, एनटी रामा राओ, चिरञ्जीवी, पवन कल्याण लगायतका कलाकारप्रहरु प्रवेश गरिसकेका छन्।
प्रकाश राजले राजनीति तर्फ नयाँ वर्षको सुरुवातसँगै नयाँ काम गर्न गएको उल्लेख गरेका छन् । यस सम्बन्धमा प्रकाश राजले आफुलाई सबैले सहयोग गर्ने अपेक्षा व्यक्त गरेका छन्। साउथ ईन्डियन चलचित्रमार्फत चलचित्र क्षेत्रमा भित्रिएका प्रकाशले साउथ ईन्डियन लगायत बलिउढका हिट चलचित्रमा काम गरेका छन् । उनको अभिनयलाई अडियन्सले निकै रुचाइएको पाईन्छ । उनले बलिउडका वाण्टेड, सिंघम लिगायतका हट चलचित्रमा काम गरसकेका छन् । रजनीकान्त र कमल हसन पनि कला क्षेत्रसँगै राजनीतिक दौडमा निस्किएका छन्।
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का साउथ च
February 28, 2021
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । धरानमा म्युजीक भिडियो छायांकनमा
February 28, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: