सर्वाधिक रुचाइएको ‘नागिन ३’ फेब्रुअरीको अन्तिम सातादेखि बन्द हुने

Posted on: January 13, 2019
मुम्बई , एजेन्सी ।

भारतिय टेलिसिरियल ‘नागिन ३’ फेब्रुअरीको अन्तिम साता देखि बन्द हुने भएको छ । दर्शकहरुले निकै रुचाएको उक्त शो बन्द हुने भारतीय एक न्यूज अनलाइनले जानकारी दिएको छ।


स्रोतका अनुसार एकता कपुरले नागिन ३ को ठाउँमा आफ्नो एक अन्य पपुलर शो 'कवज'को दोस्रो सिजन लन्च गर्न चाहन्छिन्। सर्वाधिक रुचाइएको ‘नागिन ३’ यस हप्ता पनि टीआरपीमा चौँथो नम्बरमा रहेको छ। 'कवच २' का लागि अडिसन सुरु भइसके पनि हालसम्म एकता कपुरले यस बारेमा कुनै औपचारिक जानकारी भने दिएका छैनन्।  



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]