गीत रिलिज: चर्चित कलाकारले भरिएको 'टोटल धमाल'

Posted on: February 13, 2019
मुम्बई, एजेन्सी 

करिब १८ वर्षपछि अनिल कपुर र माधुरी दीक्षित फिल्म 'टोटल धमाल' मार्फत एकसाथ देखिँदैछन् । उनीहरुका अलवा फिल्ममा अन्य थेप्रै चर्चित कलाकारको अभिनय पनि रहेको छ ।


फेब्रुअरी २२ मा रिलिज हुने 'टोटल धमाल'मा अजय देवगण, अनिल कपुर र माधुरी दीक्षित, रितेश देशमुख, अरशद वारसी, जावेद जाफरी ,सञ्जय मिश्रा र पीतोबाश लगायतका कलाकारहरु एकसाथ देखिँदैछन्। 


चर्चित कलाकारले भरिएको 'टोटल धमाल' को मङ्गलबार नयाँ गीत सार्वजनिक भएको छ।  ‘स्पीकर फट जाए’ बोलको सार्वजनिक गीतलाई दर्शकले खुब मनपराएका छन् । कुमारको शब्द रहेको यस गीतमा स्वर हार्डी सन्धु, अबुजर अख्तर, अदिति सिंह शर्मा र जोनिता गान्धीको रहेको छ ।

song:







Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]