मुम्बई,एजेन्सी ।
बलिउड नायिका प्रियंका चोपडाले केही साता अघि आफ्नो ३७ औं जन्मदिन मनाएकी थिइन् । उनले आफ्ना पति निक जोनास र आमाको साथमा मनाएकी थिइन् । उनको जन्मदिनमा ठूलो केक काटिएको थियो । अहिले त्यो केकको मुख्यले चर्चा पाइरहेको छ ।
जन्मदिनमा काटेको केकको मूल्य ३ लाख ४५ हजारको भारतीय रुपैयाँको रहेको भारतीय मिडियाहरुमा उल्लेख छ । यो केक बनाउनका लागि २४ घण्टा लागेको थियो । डिवाइन डेलिकेसी नामक बेकरीले यो केक तयार पारेको हो ।
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । गायक प्रमोद खरेल र अन्जु पन्तको स्वरम
March 04, 2021
आर्टिष्ट खबर/ फागुन, काठमाडौं । पर्दामा रुचाइएको जोडी आकाश श्रेष्ठ र
March 04, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: