प्रियंकाको जन्मदिनमा साढे ३ लाखको केक?

Posted on: July 30, 2019
मुम्बई,एजेन्सी ।

बलिउड नायिका प्रियंका चोपडाले केही साता अघि आफ्नो ३७ औं जन्मदिन मनाएकी थिइन् । उनले आफ्ना पति निक जोनास र आमाको साथमा मनाएकी थिइन् । उनको जन्मदिनमा ठूलो केक काटिएको थियो । अहिले त्यो केकको मुख्यले चर्चा पाइरहेको छ ।


जन्मदिनमा काटेको केकको मूल्य ३ लाख ४५ हजारको भारतीय रुपैयाँको रहेको भारतीय मिडियाहरुमा उल्लेख छ । यो केक बनाउनका लागि २४ घण्टा लागेको थियो । डिवाइन डेलिकेसी नामक बेकरीले यो केक तयार पारेको हो । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]