एक्सन र रोमान्स सहितको ‘साहो’ ट्रेलर

Posted on: August 11, 2019
मुम्बई,एजेन्सी ।

जबरजस्त एक्सनले भरिपुर्ण सुपरस्टार प्रभासको चलचित्र ‘साहो’को ट्रेलर सार्वजनिक भएको छ। पछिल्लो साउथ चलचित्र 'बाहुबली २'मा देखिएका उनको एक्सन हेर्न उनका फ्यानहरु निकै आतुर छन्। यस चलचित्रले गर्दा नेपाली चलचित्रको प्रर्दशन मितिलाई लाई समेत निकै प्रभाव पारिरहेको छ।


चलचित्रमा प्रभास क्राइम ब्रान्च अफिसरको भूमिकामा छन्। यस एक स्पाय थ्रिलर चलचित्रमा अभिनेत्री श्रद्दा कपूरले प्रभाससँग जोडी बाँधेकी छिन्।


यिनका अलवा चलचित्रमा ज्याकी श्राफ,अमृता नैय्यर, चंकी पाण्डे, महेश मान्जरेकर, नील नितिन मुकेशलगायतको अभिनय रहेको छ। ‘साहो’ ३० अगस्टमा तमिल, तेलुगू र हिन्दी भाषामा प्रर्दशनमा आउँदैछ। 

Trailer:



 


 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]