मुम्बई,एजेन्सी ।
बलिउड अभिनेत्री सन्नी लियोन हाल गुगलमा सर्चमा सबै भन्दा बढी खोजी गरिने व्यक्तिको पहिलो नम्बरमा परेकी छिन। सुपरस्टार सलमान खान,शाहरूख खानसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेतपछी पार्दै अगस्टसम्मको आँकडामा उनी गुगल सर्च टपमा परेकी हुन्।
गुगल ट्रेन्डस् विश्लेषकले बताएअनुसार सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सन्नीको वायोपिक चलचित्र ’करणजीत कौरः द अन्टोल्ड स्टोरी’लाई पनि अत्याधिक खोजेका छन्।
भारतको पूर्वोत्तर राज्य मणिपुर तथा आसाममा सन्नीलाई धेरै खोजिएको गुगलले जनाएको छ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको भिडियोहरु पनि बढी खोजिएको पाइएको छ। धेरै गुगुल सर्च गरिने बलिउड अभिनेत्रीमा टपमा परेकोमा सन्नीले यसको श्रेय आफ्ना अडियन्सलाई दिएकी छन्।
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक देवेन्द्र बब्लुको स्वरमा नयाँ गीत
January 20, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: