चर्चित र्याप गायक यम बुद्धले गरे आत्महत्या

1-yama-buddha-death-artist-khabar-cover चर्चित युवा गायक एवं र्यापर यम बुद्ध अर्थात अनिल अधिकारीको निधन भएको छ। लन्डनमा बस्दै आएका उनको लन्डन स्थित आफ्नै घरमा निधन भएको हो । २९ वर्षिय अधिकारी शनिबार आफ्नो बाथरुममा मृत भेटिएका थिए। यम आफ्नी पत्नी सहित लन्डनमा बस्दै आएका थिए । उत्तर लण्डनस्थित निवासमा उनले आत्महत्या गरेका परिवारका सदस्यले पुष्टी गरेका बीबीसी नेपाली समाचारले..

मोडलिङ कस्तो हो भन्ने कुरा हेर्ने नजरमा भर पर्छः मोडल मोनिका बुढाथोकी

monika-budhathoki-nepali-model-artist-khabar पुस, काठमाडौं । पछिल्लो समय नेपाली मोडलिङ क्षेत्रमा प्रवेश गर्ने धेरै नयाँ मोडलहरु आफ्नो करियर बनाउन यसक्षेत्रमा लागेका धेरै भेटिन्छन । तर करियरको लागि यसक्षेत्रमा प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दै गएपनि यसक्षेत्रमा भविष्य छैन भन्दै मोडलिङ् क्षेत्रको सपना पनि देख्न छाडिसकेका छन् धेरैले । तर यति बेला मोडलिङ क्षेत्र छोड्नेको..

जाडोले छुँदैन प्रियंकालाई ? ( ६ तस्बिर)

nepali-actress-priyanka-karki-artist-khabar पुस, काठमाडौं । मंगलबार साँझ राजधानीको कुमारी हलमा चलचित्र लभ सासाको प्रिमियर गरीयो । थुप्रै नेपाली चलचित्र क्षेत्रका आर्टिस्टहरुका माझ गरीएको प्रिमियरमा नेपाली नायिकाहरु निकै सुन्दरी बनेर आएका थिए । चलचित्र नायिका केकी अधिकारी, कर्मा शाक्य र आशिफ शाह मुख्य भूमिका रहेको छ । प्रिमियर शोमा केकीको साथमा ऋचा शर्मा, वेनिशा हमाल, बर्षा राउत,..

‘तिम्रो फिगर कोका कोला’ (तस्बिर)

ashishma-nakarmi-nepali-actress-artist-khabar-2 पुस, काठमाडौं । चलचित्र 'अर्धकट्टी'मा समावेश 'तिम्रो फिगर कोका कोला' गीत हिट गीत हो । चलचित्रले बक्स अफिसमा खासै राम्रो ब्यापार गर्न नसकेता पनि गीतलाई पनि दर्शक तथा स्रोताले निकै रुचाएका थिए । - साथै यसै चलचित्रमा अभिनय गरेर अझ चर्चामा आएको नायिका हुन् अशिस्मा नकर्मि । 'तिम्रो फिगर कोका कोला'की नायिका भनेरै बजारमा चिनिएकी अशिस्मालाई यस..

पशुपति शर्मा र रमेशराजले फुर्सदमा गरे यस्तो रमाइलो (भिडियो)

pashupati-sharma-and-rameshraj-bhattarai-artist-khabar पुस, काठमाडौं । यतिखेर देश भित्र बिभिन्न ठाउँमा मेला महोत्सवहरु चलिरहेका छन् । पछिल्लो एक महिना त अत्यधिक रुपमा कार्यक्रमहरु भए । त्यो समयमा नेपालका चर्चित आर्टिस्टहरुलाई भ्याई नभ्याई भयो । केहि आर्टिस्टहरु देशभित्रका भईरहेका सबै कार्यक्रममा माग भएका हुन्छन् । यस्तै चर्चित आर्टिस्टको रुपमा गायक पशुपति शर्मा पनि गनिन्छन् । नेपाली..

कलाक्षेत्रका सफल जोडी, ऋिषी लामिछाने र सरिता लामिछानेको सौराहा घुमघामका केहि तस्बिर हेरौं

sarita-lamichhane-and-rishi-lamichhane-11 पुस, काठमाडौं । नेपाली कलाक्षेत्रका सफल जोडीको रुपमा चिनिएका ऋिषी लामिछाने र सरिता लामिछाने यतिखेर चितवन सौराहा घुमघाममा छन् । पुरै परिवारका साथमा सौराहा घुम्न पुगेका यी आर्टिस्टहरुहरुले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा केहि तस्बिर पोष्ट गरेका छन् । ऋिषी लामिछाने र सरिता लामिछानेको सौराहा घुमघामका केहि तस्बिर हेर्नुस्..

अमृत र सिर्जुले जापानमा ‘ओके छ त’ भन्दै यसरी घन्काए (भिडियो)

amrit-khati-and-sirju-adhikari पुस, काठमाडौं । गायक अमृत खाती र गायिका तथा मोडल सिर्जु अधिकारी यतिखेर जापानमा छन् । जापानको बिभिन्न ठाउँमा भइरहेको कार्यक्रमका लागी जापानको टोकियो पुगेका उनीहरु यतिखेर नेपाली कार्यक्रमहरुमा आफ्नो प्रस्तुती दिइरहेका छन् । यसैबिच टोकियो सिन्जुकुमा भएको नेपाली सांस्कृतिक कार्यक्रममा उनीहरुको चर्चित गीत ओक छ त गाएका छन् । स्टेजमा ओके छ..

कलाक्षेत्रका ६ आर्टिस्ट जसलाई यो बर्ष गुमाउनु पर्यो

death-story-of-nepali-artist-artist-khabar पुस, काठमाडौं । भनिन्छ जन्मेपछि एक दिन सबैले मर्नु पर्छ । फरक यति मात्रै हो कि कोहि छिटै यो संसार छाडेर जान्छन् त कोहि ठिला । तर कुनै मरण बिर्सनै नसकिने भैदिन्छ । त्यस्तै भयो नेपाली कला क्षेत्रलाई पनि यस बर्ष । यस बर्ष नेपाली कला क्षेत्रले ६ कलाकारलाई गुमाएको छ । नेपाली संगीतका अग्रजदेखि सिनेमाका पर्दामा देखिएका कलाकारसम्म यसै बर्ष हामिले..

आज सबैभन्दा कान्छा निर्देशक सौगात बिष्टको जन्मदिन, जान्नुहोस उनका केहिकुरा

birth-day-of-saugat-bista-artist-khabar गोपिकृष्ण चापागाई / पुस, काठमाडौं । संसारकै सबैभन्दा कान्छा निर्देशक सौगात बिष्टले आज आफ्नो १० औं जन्मदिन मनाउँदैछन् । बि.सं २०६३ साल पुस २२ गते जन्मिएका सौगात अहिलेसम्मकै साना निर्देशकको रुपमा चिनिन्छन् । उनले आफ्नो पहिलो निर्देशीत चलचित्र 'लभ यु बाबा' बाट चलचित्रमा निर्देशन यात्रा सुरु गरेका हुन् । सौगात घट्टेकुलो स्थित आफ्नो घरमा..

बिष्णुभक्तसँगै नाटकमा अभिनय गरीरहेका रंगकर्मिहरु के भन्छन् ?

nepali-artists गोपिकृष्ण चापागाई /पुस, काठमाडौं । रंगकर्मि बिष्णुभक्त फुँयालको गएको मंगलबार नाटक गर्दा गर्दै बेहोस भएर निधन भयो । राष्ट्रिय नाँचघर जमलमा जम्मा पाँचशो हुनेभनिएको मध्ये दोस्रो दिनको दोस्रो शो गर्दै गर्दा उहाँको ७९ बर्षको उमेरमा असामाहिक निधन भयो । साथै बुधबार उहाँको पार्थिव शरिरलाई प्रज्ञाभवन कमलादीमा राखियो र सयौं कलाकर्मि तथा..