आर्टिस्ट बिष्णुभक्त फुँयालको निधन, अभिनय गर्दा गर्दै बेहोस भएका थिए

bishnu-bhakta-phuyal पुस, काठमाडौं । आर्टिस्ट बिष्णुभक्त फुँयालको निधन भएको छ । काठमाण्डौको राष्ट्रिय नाँचघरमा नाटकमा अभिनय गर्दा गर्दै उनको निधन भएको हो । बद्रि अधिकारीको निर्देशनमा मञ्चन भैरहेको नाटक ‘महर्षि यज्ञ बैल्क्य’मा राजा जनकको भूमिकामा अभिनय गर्दा गर्दै उनी बेहोस भएपछि उनलाई उपचारका लागी काठमाडौंको विर अस्पताल पुर्याएपछि उपचारको क्रममा निधन..

गायिका प्राश्नाको मोबाईलमा रातो नम्बरबाट फोन आयो, भन्छिन् ‘मलाई पनि पहिला त बिश्वास लागेको थिएन’

prashna-pandey-facebook-status-about-rato-number-call गोपिकृष्ण चापागाई / पुस, काठमाडौं । यतिखेर नेपालमा एक हल्ला निकै भाईरल बन्दै गएको छ, त्यो हो रातो नम्बर बाट फोन आउँछ र त्यो फोन उठायो भने मरिन्छ । कसैले यसलाई हल्लामात्र हो भनेका छन् भने कसैले सत्य कुरा हो भन्दै सतर्क रहन आग्रह गरेका छन् । - यसैबिच गायिका प्राश्ना पाण्डेले आफ्नो मोबाईलमा रातो नम्बरबाट फोन आएको बताएकी छिन् । आँफुलाई पनि..

बिनाशकारी भुकम्प पछि पहिलो पटक धुर्मुस सुन्तली हँसाउनका लागी स्टेज चढे

dhurmus-suntali पुस, धादिङ । गतबर्षको बैशाख १२ गते बिनाशकारी भुकम्प गयो । चर्चित हाँस्य कलाकार जोडि सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) त्यो समयमा प्रस्तुतीका लागी अमेरीका पुगेका थिए । तिनमहिनाका लागी अमेरीका पुगेका धुर्मुस सुन्तली नेपाल रोईरहेको बेला अमेरीकामा आएर आँफुहरुले हँसाउन नसक्ने भन्दै नेपाल फर्किए र भुकम्प पिडितहरुका लागी..

हेर्नुस रेखा थापाले गाईन् लाईभ यस्तो गीत (भिडियो)

celebraty-run-way-2073-in-nepal06 पुस, काठमाडौं । केहि दिन अघि राजधानीका अन्नपुर्ण होटलमा भएको सेलिब्रेटी रन वेमा ५० बढी कलाकारहरु र्याम्पमा उत्रिए । चलचित्र क्षेत्रका निकै पुराना देखी नयाँ आर्टिस्टहरु उत्रिएको यस रेनवेमा नायिका रेखा थापाले पनि आफ्नो एक प्रस्तुती दिइन् । उनले एक गीत गाएकी थिइन् । स्टेजमा लाईभ फुलको थुंगा बहेर गयो बोलको गीत गाएकी रेखाले गाउँनुभन्दा अघि..

दिपा श्रीलाई बिहे कहिले गर्ने भनेर नसोध्नुस्, ड्राईभिङ गरीरहेकी छिन् लाईसेन्स पो छैन (ब्यंग्य भिडियो)

sandip chhetri comedy पुस, काठमाडौं । बिहिबार साँझ होटल अन्नपुर्णको एकहलमा माहोल निकै रमाइलो बनेको थियो । नेपाल चलचित्र क्षेत्रका ४० भन्दा बढी आर्टिस्टहरुले र्याम्प वाक गरीरहेका थिए । जब पहिलो र दोस्रो पुस्ताका आर्टिस्टहरुले र्याम्प वाक गरे त्यसपछि माहोल हाँसोमय बनाउन हाँस्यब्यंग्य आर्टिस्ट सन्दिप क्षेत्री स्टेजमा आईपुगे । "मेरो नाम सन्दिप क्षेत्री हो,..

यसरी उत्रिए सेलिब्रेटी रनवेमा आर्टिस्टहरु, हेर्नुस् ४० तस्बिर

celebraty-run-way-2073-in-nepal39 पुस, काठमाडौं । राजधानीमा ४० बढी सेलिब्रेटीहरु रनवे भब्यरुपमा सम्पन्न भएको छ । पुनम इन्टरटेनमेन्ट एण्ड गौरी मल्लको आयोजनामा राजधानीमा बिहिबार साँझ आयोजित सेलिब्रेटी रनवेमा पुरानादेखी नयाँ कलाकारहरु रनवेमा उत्रिएका थिए । रनवे कार्यक्रमको सुरुवातमा चार आमाहरु भनेर रनवेमा बोलाइयो । त्यो भन्दा अघि नायिका गौरी मल्लले ‘आमा’ बोलको गीत..

वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको ८६ वर्षको उमेरमा निधन

kamalmadi-dichhit पुस, काठमाडौं । नेपाली भाषा–साहित्यसेवी कमलमणि दीक्षितको ८६ वर्षको उमेरमा निधन भएको छ । मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्षसमेत रहेका दीक्षितको आज (पुस १४) बिहान २ः४५ बजे ललितपुरमा निधन भएको हो । केही महिना यता दीक्षितको श्वास प्रश्वास प्रकृयामा समस्या देखिएको थियो। पिता केदारमणि आचार्य तथा माता विद्यादेवी..

निखिल उप्रेतीले चलाएका छैनन् अहिलेसम्म फेसबुक, तर कसले खोल्यो उनका नाममा यतीधेरै आईडिहरु

nikhil-upreti-artist-khabar पुस, काठमाडौं । चर्चित आर्टिस्ट निखिल उप्रेतीका फ्यान निकै धेरै छन् । पछिल्लो समय सामाजिक सञ्जाल बिस्तार भएसँगै सेलिब्रेटीका फ्यान अझ बढेको पाइन्छ । तर एक्सन स्टार निखिल उप्रेतीले भने अहिलेसम्म कुनै पनि सामाजिक सञ्जाल प्रयोग गरेका छैनन् । निखिलले बताएअनुसार आँफुले अहिलसम्म सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इस्ट्राग्राम जस्ता कुनैपनि..

नक्कली हिसिला यामी (बिपना बस्नेत)ले मनाइन् जन्मदिन, जान्नुस् कसरी बनेकी थिइन् नक्कली हिसिला

Bipana Basnet - Dublicate Hisila yami - Artist khabar पुस, काठमाडौं । नक्कली हिसिला यामी बनेरै चर्चामा आएकी आर्टिस्ट बिपना बस्नेतले आफ्नो जन्मदिन मनाएकी छिन् । हाँस्य टेलिश्रृंखला तितोसत्यमा आर्टिस्ट ज्योती काफ्ले (नक्कली बाबुराम)को श्रीमती बनेर पर्दामा देखिएपछि उनको चर्चा चुलिएको थियो । मंगलबार राजधानीको सामाखुसी स्थित ‘थ्रि वे रेष्टुरेन्ट एण्ड बार’मा एक कार्यक्रम गर्दै उनले परिवार..

नायिका साम्राज्ञीको पहिरनले ‘नेफ्टा अवार्ड’मा बाटो बिराएपछि… (१८ तस्बिर सहित)

samrayi-laxmi-shah-nefta-award-9th-in-dubai-artist-khabar- पुस, काठमाडौं । नायक अनमोल केसीसँग मुख्य भुमिकामा रहेर चलचित्र 'ड्रिम्स'मा अभिनय गरेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको गएको शुक्रबार दुबईमा भएको नवौं नेफ्टा अवार्ड कार्यक्रम बिशेष रह्यो । प्राय अवार्ड कार्यक्रममा बिशेष गेटअपका साथमा जाने साम्राज्ञीले लगाएको पहिरनले सो अवार्ड कार्यक्रममा भने राम्रैसँग बाटो बिराएको देखियो..