संगीत बिन्दु नभेटिने अनन्त महासागर हो, जति डुब्यो त्यहि गहिरोः संगीतकार सनम

sanam purush - artist khabar माघ, काठमाडौं । आजभन्दा दुईबर्ष अघिबाट गीत संगीतको दुनियामा आएका संगीतकार सनम पुरुष यतिखेर गीतसंगीतको दुनियामा ब्यस्त छन् । संगीतलाई नै आफ्नो पेशा बनाउँदै अगाडि बढेका सनमले पापिनीले पापै गरी रुवायौं बोलको गीतमा संगीतभरेर आफ्नो संगीत यात्रा शुरु गरेका हुन् । जुन गीतमा प्रबल लाम्गाडेको स्वर रहेको छ । बिन्दु नभेटिने अनन्त महासागर हो..

तेरिया मगरले जितिन् कलर्स टिभिको ‘झलक दिखला जा’ उपाधि

Teriya magar winner - jhalak dik laja माघ, काठमाडौं । भारतीय टेलिभिजन कलर्सको ‘झलक दिखला जा’ प्रतियोगिताको उपाधि नेपालको रुपन्देही कि तेरिया मगरले जितेकी छिन् । भोटिङको आधारमा तेरियाले उपाधि जितेको बलिउड लाइफ अनलाइनले लेखेको छ । \तेरियाले कति भोट पाइन् भन्ने खुलेको छैन । उनलाई अनलाइन र एसएमएसबाट ्भोट गरिएको थियो । यो शो शनिबार बेलुकी कलर्स च्यानलबाट प्रशारण हुनेछ..

आर्टिस्ट फस्टः पहिलो मोबाइल नोकिया ८३१० मोडल, पहिलो सवारीसाधन साईकलः हेमन्त शर्मा

Singer Hemanta sharma on artist first of artist khabar माघ, काठमाडौं । 'मुल हौ भने रसाईदेऊ', 'जाली माया नगर्नु जालमा परीन्छ', 'माया त यस्तो होस्' लगायतका दर्जनौं चर्चित गीतका गायक हुन् हेमन्त शर्मा । प्राय सदाबहार गीतहरु दर्शक तथा स्रोता माझ दिइरहने गायक हेमन्त देश बिदेशका कार्यक्रममा बोलाईने ब्यस्त गायक मध्येमा पनि पर्दछन् । नवलपरासीको त्रिवेणी गाउँमा जन्मेका उनी यतिखेर काठमाडौंमा परिवारसँग..

म्युजीक भिडियोमा ब्यस्त निरेन चलचित्र निर्माण तिर

nireen shrestha माघ, काठमाडौं । बिगत एकदशक देखी म्युजीक भिडियो निर्माण, निर्देशन तथा अभिनयमा सक्रिए निरेन श्रेष्ठ यतिखेर चलचित्र निर्माणमा जुटेका छन् । दर्जनौं म्युजीक भिडियोमा अभिनय तथा कैयौं म्युजीक भिडियो निर्माण गरीसकेका निरेन यतिखेर दर्शकको माग अनुरुपको चलचित्र निर्माणमा जुटेका हुन् । उनले निर्माण गरेको कमेडी चलचित्र 'थ्रि मंकिज' यहि माघ २८..

आर्टिस्ट फस्टः पहिलो प्रेमप्रस्ताव कक्षा ५ मा, पहिलो कमाई ३५ सयः सुरजनी केसी

Nepali Actress Surjani Kc माघ, काठमाडौं । नेपाली कलाक्षेत्रमा आजभन्दा आठ बर्ष पहिले फोटो सुटबाट प्रवेश गरेकी सुरजनी केसी यतिखेर आफुलाई गुड एक्ट्रेसको रुपमा चिनाईसकेकी छिन् । पछिल्लो समय केहि चलचित्र, थुप्रै म्युजीक भिडियोमा अभिनय तथा टेलिभिजनको कार्यक्रम प्रस्तोता समेत बनेकी सुरजनी अभिनय कला सँगसँगै सञ्चारकर्मि समेत बनिसकेकी छिन् । यसैबिच नायिका तथा मोडल..

म हराएको छैन, किन एकतर्फि समाचार आउँछन्ः सुबास कार्की

subhas karki bhadragol माघ, काठमाडौं । हाँस्य टेलिश्रृंखला भद्रगोलका निर्माता सुबास कार्की यतिखेर लण्डनमा छन् । सुबास नेपालमा भद्रगोल बन्द भएपछि आफ्नो परिवारलाई भेट्न लण्डन पुगेका हुन् । यसैबिच भद्रगोल बन्द भएसँगै कलाकारलाई पैसा नदिएर सुबास सम्पर्कबिहिन भएको भन्दै केहि अनलाईनहरुमा समाचार आएको प्रति खेद प्रकट गरेका छन् । उनले आँफु कतै नहराएको र भद्रगोल..

मोडलिङ बौद्धिकता र सौन्दर्यताको बिकास गराउने माध्यम हो: मोडल अनुष्का शर्मा

anuska sharma माघ, काठमाडौं । नेपालकी नव नायिका हुन् अनुष्का शर्मा । लेखनाथ, पोखराकी उनि चलचित्र ‘डी कम्पनी’ मार्फत रजतपटमा आगमन गर्न लागेकी छिन् । बुटवलमा बसोबास गरिरहेकी २० वर्षीया अनुष्काले ‘डी कम्पनी’ अघि ‘शान’, ‘विस्फोट’ तथा भोजपुरी चलचित्र ‘देसवा के खातिर’ मा पनि अभिनय गरिसकेकी छिन् । ती चलचित्रमा नायिकाको भूमिका निर्वाह गर्नुअघि अनुष्काले..

यमबुद्धलाई आर्टिस्टहरुले सामाजिक सञ्जालमा यसरी सम्झिए

rip yamo 1 माघ, काठमाडौं । चर्चित गायक यम बुद्ध अर्थात अनिल अधिकारीको लण्डनमा भएको निधन प्रति यतिखेर सम्पुर्ण नेपाली कलाक्षेत्र शोकमा डुबेको छ । पछिल्लो चारबर्ष यता युवापुस्ता माझ निकै नै लोकप्रिय बनेका यमबुद्धले लण्डनस्थित आफ्नै घरको बाथरुममा बेल्टले पासो लगाएर आत्महत्या गरेका हुन् । यसका साथै उनको निधनप्रति नेपाली आर्टिस्टहरुबाट..

चर्चित र्याप गायक यम बुद्धले गरे आत्महत्या

1-yama-buddha-death-artist-khabar-cover चर्चित युवा गायक एवं र्यापर यम बुद्ध अर्थात अनिल अधिकारीको निधन भएको छ। लन्डनमा बस्दै आएका उनको लन्डन स्थित आफ्नै घरमा निधन भएको हो । २९ वर्षिय अधिकारी शनिबार आफ्नो बाथरुममा मृत भेटिएका थिए। यम आफ्नी पत्नी सहित लन्डनमा बस्दै आएका थिए । उत्तर लण्डनस्थित निवासमा उनले आत्महत्या गरेका परिवारका सदस्यले पुष्टी गरेका बीबीसी नेपाली समाचारले..

मोडलिङ कस्तो हो भन्ने कुरा हेर्ने नजरमा भर पर्छः मोडल मोनिका बुढाथोकी

monika-budhathoki-nepali-model-artist-khabar पुस, काठमाडौं । पछिल्लो समय नेपाली मोडलिङ क्षेत्रमा प्रवेश गर्ने धेरै नयाँ मोडलहरु आफ्नो करियर बनाउन यसक्षेत्रमा लागेका धेरै भेटिन्छन । तर करियरको लागि यसक्षेत्रमा प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दै गएपनि यसक्षेत्रमा भविष्य छैन भन्दै मोडलिङ् क्षेत्रको सपना पनि देख्न छाडिसकेका छन् धेरैले । तर यति बेला मोडलिङ क्षेत्र छोड्नेको..