दोलखा बासीलाई पिडा भुलाउँदै कलाकारहरु

nepali artist in earquake help असार, दोलखा । दोलखाका भुकम्प पिडित स्थानिय बासिहरुलाई नेपालको ख्यातिप्राप्त कलाकारहरुले पिडा भुलाउने जमर्को गरेका छन् । भुकम्पमा पिडा भोगिरहेका पिडितहरुलाई हाँस्य क्षेत्र तथा गित संगित क्षेत्रका बिभिन्न कलाकारहरुले राहतस्वरुप मुस्कान दिएका थिए ।   शुक्रबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा..

प्रियंकाले किनिन् आफ्नै कमाईको आधा करोडको कार

priyanka karki with her personal car असार, काठमाडौं । कलाकारितामा खासै भविष्य छैन भन्ने हरुका लागि नायिका प्रियंका कार्कि उदाहरण बनेकी छिन् । पछिल्लो समय निकै व्यस्त रहेकी प्रियंकाले कलाकारीता बाटै कमाएर झन्डै आधा करोड पर्ने कार किनेकि छिन् । नेपाली चलचित्र क्षेत्रमा आएको खासै लामो समय नभएता पनि दर्शकहरुको मन जित्न सफल नायिका प्रियंका पछिल्लो समय देश बिदेशका..

कलाकारहरु अस्थायी घर निर्माण पछि अब बिद्यालय निर्माण तर्फ

nepali artist in help असार, काठमाडौं । बैशाख १२ गतेको बिनाशकारी भुकम्प पछि राहत बितरण तथा अस्थायी घर निर्माणमा अनबरत रुपमा लागिरहेका नेपाली चलचित्रकर्मि कलाकारहरु अब बिद्यालय निर्माण तर्फ लागेका छन् । ४५ दिन अघि बाट भुकम्प पिडितहरुलाई अस्थायी घर निर्माण गरीदिने हामी सबैका लागि अभियानमा जुटेका कलाकारहरु अब अस्थायी घर निर्माण कार्य रोकेर बिद्यालय..

भुकम्पको पिडा भुलाउन स्कुल स्कुलमा ‘बल्छि धुर्बे’

marich man shreshta ' balchhi dhurbe'' असार, काठमाडौं ।  नेपालमा आएको शक्तिशाली भुकम्प पछि कलाकारहरु यतिखेर राहत बितरण तथा भुकम्पको पिडा भुलाउन बिभिन्न मनोरञ्जनात्मक प्रदर्शनमा व्यस्त छन् । यस्तैक्रममा हाँस्य टेलिश्रृंखला मेरी बास्सैका कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) पनि भुकम्पबाट त्रसित बिद्यार्थी मनहरुलाई पिडा भुलाउने प्रयासमा जुटिरहेका छन् । उनी बैशाख १२..

जितु नेपाल ‘मुन्द्रे’को आज जन्म दिन, कसरी बने त मुन्द्रे ?

jitu nepal mundre असार, काठमाडौं। हाँस्य कलाकार जितु नेपालको आज जन्मदिन परेको छ । हास्य व्यंग्य  टेलिश्रृंखला जिरे खुर्सानीका लेखक तथा निर्देशक जितु नेपाल मुन्द्रेको नामबाट अझ चर्चित छन् । बि.स. २०३२ सालमा सिन्धुपाल्चोकमा जन्मिएका जितुले आफ्नो ४० औं जन्मउत्सव मनाउन लागेका हुन् । जितुले आज मंगलबारको दिनमा परेको आफ्नो जन्मदिनको बारेमा आर्टिस्ट खबर सँगको..

शंकर बिसीले मनाए बलिउडका नायक नायिका संग जन्मदिन

Shankar bc - happy birth day celebration जेठ, काठमाडौं ।  मोडल तथा म्युजीक भिडियो निर्देशक  शंकर बिसीले आफ्नो जन्मदिन मनाएका छन् । नेपाली गित संगित क्षेत्रमा अत्यधिक मोडलीङ र निर्देशन गरेका शंकर बिसीले आफ्नो ३६ औं जन्मदिन भारतमा मनाएका हुन् । सन् १९७९ जुन १४ मा नेपालगन्जमा जन्मिएका शंकरले नेपाली गित संगितमा प्रवेश गरेको २० बर्ष पुगेको र आजसम्म आफुलाई यहासम्म आईपुग्नुमा माया..

अमेरीकाबाट फर्केका सरोज फिल्म क्षेत्रमा सक्रिय हुदै

Saroj Khanal जेठ, काठमाडौं । लामो समय अमेरीका बसेर फर्किएका नायक सरोज खनाल अब फिल्म क्षेत्रमा सक्रिय हुने भएका छन् । १७ बर्ष अघि परिवारसहित अमेरीका गएका खनालले त्यो बेला आफ्नो करिअर बनाउन गएको बताएका थिए । तर अब नेपालमै बस्ने निर्णयका साथ फर्किएका छन् । उनी श्रीमति सूर्यमाला र कान्छो छोरा सहित नेपाल फर्किएका हुन् । खनालका जेठा छोरा यूएस आर्मीका..

‘बुद्धका आखा हेर…’ भावपुर्ण म्युजीक भिडियो सार्वजनिक- watch

music video bimochan of arjun kr जेठ, काठमाडौं । बुद्धका आखा हेर शालिन छन अझै, बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राजधानीको ववरमहल स्थित आर्ट काउन्सिलमा एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी म्युजीक भिडियो सार्वजनिक गरीएको हो । सार्वजनिक गरिएको गीतमा पत्रकार मधु शाहीको शब्द रहेको छ भने आवाज ज्योती प्रकास र जुना प्रसाईको रहेको छ त्यस्तै संगीत पनि ज्योति..

नाई नभन्नु ल ३ का संगितकार बसन्त सापकोटा बाईक दुर्घटनामा

basanta sapkota जेठ, काठमाडौं । संगितकार बसन्त सापकोटा बाईक दुर्घटनामा परेका छन् । बुधबार दिउसो करिब १ बजेर ३० मिनेट जाँदा नयाँ बानेश्वर स्थित एभरेष्ट होटल अगाडी स्कुटरसंग ठोक्किएपछि उनी दुर्घटनामा परेका हुन । सापकोटाले चलाएको आफ्नो बाईक स्पीडमा रहेको र स्कुटरमा ठोक्किएपछि उनको अगाडी पट्टीको दात भाच्चिएको छ । त्यसतै दुर्घटनामा उनको देब्रे तर्फको..

नाई नभन्नु ल को शिर्ष गितकी गायिका रजिनालाई भित्राए बिनोदले

Rajina Rimal जेठ, काठमाडौं । चर्चित चलचित्र नाई नभन्नु ल को शिर्ष गित गाएर चर्चामा आएकी गायिका रजिना रिमाल बिवाह बन्धनमा बाधिएकी छिन् । केहि समय अगाडि नै इन्गेजमेन्ट गरेकी रजिनाले मंगलबार काठमाण्डौको चर्चित श्रेष्ठ टेलरिङका मालिकका छोरा विनोद श्रेष्ठसँग बिवाह गरेकी हुन् । सांगितिक क्षेत्रमा करिब ३०० जति गित रेकर्ड गरेकी रजिना १२ वर्षको उमेर बाट..