धुर्मुस सुन्तलीले तेश्रो एकिकृत बस्ती बनाउने, महोत्तरीका मुसहरहरुका लागी बन्दैछ यस्तो घर

musahar-basti-mahotttarai-by-dhurmus-suntali पुस, काठमाडौं । काभ्रे र सिुन्धुपाल्चोकका भुकम्प पिडितहरुका लागी एकिकृत नमुना बस्ती बनाइसकेका हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले अब तेश्रो एकिकृत बस्ती निर्माण गर्ने भएका छन् । धुर्मुस सुन्तलीका अनुसार महोत्तरीका मुसहरहरुका लागी अर्को नमुना बस्ती बनाउने भएका हुन् । धुर्मुस सुन्तली फाउण्डेशनले..

वाह्रौ दिनको पुण्य तिथीमा आर.पीलाई सम्झिँदा

rp-bhattai-samjhana-12-days पुस, काठमाडौं । कलाकार आर.पी. भट्टराईको निधन भएको आज १२ दिन पुगेको छ । आजको वाह्रौ दिनको पुण्य तिथीमा आर.पी.लाई आर्टिस्टहरुले सम्झिएका छन् । उनको सम्झनामा सोमबार काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा फूलको गुच्छा तथा माला अर्पण गरीएको हो । फूलको गुच्छा तथा माला अर्पण कार्यक्रममा आर्टिस्ट हरिवंश आचार्य, बसुन्धरा भुषाल, दिपकराज गिरी, दिपाश्री..

५० आर्टिस्ट र्‍याम्पमा उत्रिने, सहभागि हुँदैछन् पुराना देखी नयाँसम्म

de-celebrety-runway-artist-khabar पुस, काठमाडौं । आउँदो पुस १४ गते काठमाडौंमा सेलिब्रेटी रनवे हुने भएको छ । सामाजिक गतिविधिमा सहयोग पुर्याउने उद्देश्य स्वरुप आयोजना गर्न गर्न लागिएको यस रनवेमा चलचित्र क्षेत्रका ५० भन्दा बढी आर्टिस्टहरुले सहभागिता जनाउँदैछन् । अभिनेत्री गौरी मल्ल र निर्माता पुनम गौतमको कम्पनी पुनम ईन्टरटेन्मेन्टले आयोजना गर्ने यस र्‍याम्पमाको..

आज गायक हेमन्त शर्माको जन्मदिन, आमा बुबालाई ढोगेर काठमाडौं फर्कदै

Hemanta Sharma - Birth day special artist khabar पुस, काठमाडौं । ‘मुल हौ भने रसाईदेऊ’, ‘माया त यस्तो होस’, ‘जालीमाया नगर्नु जालमा परिन्छ’ लगायतका दर्जनौं चर्चित गीतका गायक हेमन्त शर्माले आज आफ्नो जन्मदिन मनाउँदै छन् । चारदशक नाघिसकेका हेमन्त यतिखेर भैरहवास्थित आफ्ना बुबा आमालाई भेटेर काठमाडौं फर्कदै रहेको आर्टिस्ट खबरलाई जानकारी दिएका छन् । कार्यक्रमकै शिलशिलामा काठमाडौंबाट..

सुरज चापागाई ‘बान्द्रे’ विवाह बन्धनमा बाँधिए, स्कुलको मिससँग प्रेम गरेका थिए

suraj-chapagain-bandre पुस, काठमाडौं । हाँस्य कलाकार सुरज चापागाँई ‘बान्द्रे’ विवाह बन्धनमा बाँधिएका छन् । हाँस्य टेलिश्रृंखला मेरीबास्सैबाट आँफुलाई बान्द्रेको रुपमा स्थापित गराएका सुरजले काठमाण्डौं चण्डोलकी उषा तिम्सिनासँग बुधबार बिवाह गरेका हुन् । कलाकार सुरजले प्रेम विवाहलाई मागी विवाहमा परिणत गरेका बताउँछन् । उनले एक वर्ष अघि गोंगबुको एक स्कुलमा..

युवा अवस्थामै अवार्ड प्रदान गरीनुपर्छ जसले उत्साह थपियोस्ः रामकृष्ण ढकाल

Ram krishna dhakal मंसिर, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा अवार्ड थाप्ने प्राय पाको उमेर भैसकेकाले देखिन्छ । अवार्ड प्रदान गर्ने आयोजक संस्थाहरुले पनि लामोसमय देखी उसको योगदान हेरेर दिने गरेका हुन्छन् । कतिपय अवार्डहरु स्रष्टाहरु मरेर गइसकेपछि पनि दिने गरेको पाइन्छ । गायक रामकृष्ण ढकालले केहि दिन अघिको बिन्दाबासिनी अवार्ड कार्यक्रममा बोल्दै..

बर्षा राउतको जन्मदिनमा जात्रावाली केक, भन्छिन् दर्शकलाई फेरी हिट चलचित्र दिन्छु

Barsha Raut Birthday celebration मंसिर, काठमाडौं । नायिका बर्षा राउतले आफ्नो जन्मदिनमा दर्शककै अगाडि केक काटेकी छिन् । राजधानीको कुमारीहलमा गएर 'जात्रा' हेरेर निस्किएका दर्शकहरु सँगै बसेर केक काटेकी हुन् । चलचित्र जात्रा टिमसँगै उनले 'जात्रावाली' लेखीएको केक दर्शकलाई पनि आफ्नै हातले खुवाएकि थिइन् । उनले अभिनय गरेको 'जात्रा' र 'छक्का पञ्जा' यतिखेर हलहरुमा लागिरहेको छ ।..

नायिका बर्षा राउतले २३ औं जन्मदिन मनाउँदै

barsha-raut-nepali-actresss-artist-khabar मंसिर, काठमाडौं । चलचित्र 'नाई नभन्नु ल ४' बाट नेपाली सिनेक्षेत्रमा प्रवेश गरेकी नायिका बर्षा राउतले आज आफ्नो २३ औं जन्मदिन मनाउँदै छिन् । बिभिन्न म्युजीक भिडियो हुँदै चलचित्र क्षेत्रमा पनि आँफुलाई स्थापित गराउँदै आएकी बर्षा २०५० साल आजकै दिन जन्मिएकी थिइन् । 'नाई नभन्नु ल ४' को अभिनय बाट धेरै रुचाइएकी बर्षाले 'छक्का पञ्जा' चलचित्रमा अभिनय..

रोमा न्यौपानेको शाहस देखेर झुम्मिन्छन् दर्शक (फोटो फिचर)

roma-neupane मंसिर, काठमाडौं । रोमा न्यौपाने अर्थात एक खुट्टाले नै नृत्य गर्ने महिला । आजभोली रोमा न्यौपाने नाम एक खुट्टाले नृत्यु गर्ने महिला भनेर चिनिने गरेको छ । देश भित्रका बिभिन्न कार्यक्रमहरुका आयोजकले बोलाउने कलाकारहरुको लिस्ट पर्छिन् रोमा । एक खुट्टा गुमाएर पनि शाहसी महिलाको रुपमा आँफुलाई स्थापित गराउँदै आएकी रोमाले स्टेजमा एक खुट्टाले..