दर्शकको प्यास मेटाउँदै नक्कली माग्नेबुढा र धुर्मुस (भिडियो प्रस्तुती)

vlcsnap-2016-11-27-17h46m09s837 मंसिर, काठमाडौं । एक समय नेपाल टेलिश्रृंखलामा अत्यधिक रुचाइएका कलाकार हुन् सिताराम कट्टेल र केदार घिमिरे अर्थात 'धुर्मुस' र 'माग्नेबुढा' । यी दुईको जोडी नेपाली हाँस्यब्यंग्य क्षेत्रमा अत्यधिक जमेको थियो । नेपाल टेलिभिजनबाट प्रसारण हुने 'मेरी बास्सै'का 'धुर्मुस' र 'माग्नेबुढा' भन्ने बित्तिकै साना दर्शक देखी बृद्ध दर्शकले चिन्ने गर्दथे..

माछा महोत्सवमा पशुपति शर्मा र मुना थापाको दोहोरी

pashupati-sharma-and-muna-thapa-magar-2 मंसिर, काठमाडौं । काठमाडौंको भृकुटिमण्डपमा 'तेस्रो राष्ट्रिय मत्स्य महोत्सव तथा परिकार प्रतियोगीता' जारी रहेको छ । यहि मंसिर ९ गतेदेखी शुरु भएर १३ गतेसम्म चल्ने सो पाँच दिने महोत्सवमा बिभिन्न राष्ट्रियकलाकारहरुले आफ्नो प्रस्तुती पनि दिएका छन् । यसैबिच मंसिर १२ गते शनिबारको दिन गायक पशुपति शर्मा र गायिका मुना थापा मगरले आफ्नो मज्जाको..

यी नवनायिका जसले राजेश, भुवन र निखिल बाहेक अन्य कलाकारलाई बिरलै चिन्छिन्

deepika-prasai-nepali-movie-aaisworya-02 मंसिर, काठमाडौं । ऐश्वर्याबाट नेपाली सिनेमामा प्रबेश गर्न लागेकि नायिका दीपिका प्रसाईले आफुलाई नेपाली सिनेमा हेर्न मन नलाग्ने बताएकि छिन् । बलिउड र हलिउड सिनेमा हेर्न मन लाग्ने बताउने दीपिकाले नेपाली सिनेमा झोला पछाडिका कुनै सिनेमा हेरेकि छैनन् । एक अन्र्तवार्ताका क्रममा उनले नेपाली सिनेमाका बारेमा आफु खासै अपडेत नभएको बताएकि छिन् ।..

प्रमोद खरेल र देवी घर्ति नवलपरासीको कावासोती आउँदा यसरी उर्लियो जनलहर (फोटो फिचर)

pramod-and-debi-gharti मंसिर, नवलपरासी । नवलपरासीको कावासोतीमा गएको कार्तिक २५ गते देखी मंसिर ५ गतेसम्म चल्ने देवचुली महोत्सवको दशौं दिन चर्चित गायक प्रमोद खरेल र चर्चित लोक तथा दोहोरी गायिका देवी घर्तिले आफ्नो प्रस्तुती दिएका छन् । बिशेष आकर्षकको रुपमा रहेका प्रमोद र देवीको गीत सुन्नका लागी कावासोतीको खेल मैदानमा चलेको महोत्सवमा शनिबार मात्रै करिब ५० हजार..

मुना थापा र हेमन्त शर्माले नवलपरासीका २५ हजार दर्शकलाई एकैसाथ नँचाए

muna thapa magar in devchuli mahotsab nawalparasi मंसिर, नवलपरासी । नवलपरासीको कावासोतीमा जारी प्रथम देवचुली महोत्सवको नवौं दिन शुक्रबार चर्चित लोक तथा दोहोरी गायिका मुना थापा मगर र चर्चित गायक हेमन्त शर्माले महोत्सव संगीतमय बनाए । अन्तिमचरणमा पुगेको महोत्सव दश दिनसम्म चल्ने भनिएता पनि दर्शकको अत्यधिक चाँपका कारण थप १ दिन चल्ने बताइएको छ । शुक्रबारको मुख्य आकर्षकको रुपमा रहेका मुना..

दर्शकले रुचाउलान त पुष्प र सहाराको क्यामेष्ट्रि

pushpa-and-sahara-nepali-movie-darpan-chhaya-2 मंसिर, काठमाडौं । केहि बर्ष अघिको ब्लक बोष्टर सिनेमा दर्पण छायांको सिक्वेन्स दर्पण छायां २ रिलिजको तयारिमा बसेको छ । केहि दिन अघि मात्र सार्बजनिक गरिएको सिनेमाको टिजरलाई छोटो समयमा दर्शकले रुचाएका छन् । तर पहिलोपटक सिनेमाको पर्दामा देखिन लागेकि नायिका सहारा कार्की र पुष्प खड्काको क्यामेष्ट्रिको चर्चा अहिले बाहिर आएको छ । सिनेमाका लागी..

दर्जन कलाकारहरुसँग नाँच्दै हाँस्दै देवचुली महोत्सवका दर्शक

group-with-kalakar मंसिर, नवलपरासी । नवलपरासीको कावासोतीमा जारी देवचुली महोत्सवको सातौं दिनका मुख्य आकर्षकको रुपमा रहेका दर्जन कलाकारहरुले बेजोड प्रस्तुती दिएका छन् । लोक तथा दोहोरी गायक तथा सर्जक शिब हमालले सयौं दर्शकलाई नचाए । सँगै गीत पनि गाउन लगाए । पछेउरी लेउ बैना बोलको गीतमा हमालसँगै कावासोतीका बासिन्दाले कम्मर मर्काउँदै नाचे । लोक तथा दोहोरी गीत..

नवलपरासीको कावासोतीमा रमेशराजको गीत सुन्न उर्लिए दर्शक (फोटो फिचर)

rameshraj bhattarai in devchuli mahotsab nawalparasi kawasoti मंसिर, नवलपरासी । नवलपरासीको कावासोतीमा जारी प्रथम देवचुली महोत्सवको छैठौं दिन बिशेष आकर्षकको रुपमा रहेका गायक रमेशराज भट्टराईले महोत्सव खुबै तताए । कार्यक्रमको अन्तिममा आफ्नो प्रस्तुती दिन पुगेका रमेशराजका गीतसुन्न दर्शकहरु उर्लिएको देखिन्थ्यो । बिशेषतः आधुनिक गीतहरुमा गाएका रमेशराजले साँझको समयमा जब साँझ पर्छ अनि बोलको गीत..

नवलपरासीका दर्शकले शिब परियारलाई छोडेर जान नमानेपछि… (फोटो फिचर)

singer-shiva-pariyar कार्तिक, नवलपरासी । नवलपरासीको कावासोतीमा जारी प्रथम देवचुली महोत्सव २०७३ को तेस्रो दिन बिशेष आकर्षकको रुपमा लोकप्रिय गायक शिब परियार थिए । कार्यक्रममा ढिलै आएका गायक शिबलाई कुर्ने हजारौं दर्शक दिनभरीको घाम नभनि महोत्सवमा रमाइरहेका थिए । जब कार्यक्रमको अन्तिम प्रस्तुतीको रुपमा गायक शिब परियार स्टेजमा चढे तब हजारौं दर्शकले उनलाई निकै..

टिका पुन र कमल खत्री महोत्सवका मुख्य आकर्षक

tika-pun-in-devchuli-mahotsab-1 कार्तिक, नवलपरासी । नवलपरासीको कावासोतीमा जारी प्रथम देवचुली महोत्सवको दोस्रो दिन आज आधा दर्जन राष्ट्रियस्तरका कलाकार र स्थानियस्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । राष्ट्रियस्तरका कलाकारहरु गायिका टिका पुन, गायक कमल खत्री, गायक दिपक खड्का, गायिका उमा खनाल, गायक राजन गुरुंग र स्थानिय कलाकारहरु बेजोड प्रस्तुती रहेको..