‘मेरी बास्सै’ टोली राहत बितरणमा इटहरी तिर

हाँस्य टेलिश्रृंखला मेरी बास्सैका कलाकारहरु इटहरी तर्फ लागेका छन् । इटहरीमा भुकम्प बाट प्रभावित जनताहरुलाई राहत बितरण गर्ने मेरी बास्सैका कलाकार सुरेश थापाले बताउनु भायो । टोलीमा मेरी बास्सैका कलाकार सुरेश थापा (दर्शने), दिपक आचार्य ( दिपक मास्टर) लगायतको टोली रहेको छ । कार्यक्रम बैशाख १८ र १९ गते रहनेछ..

दिपकराज गिरी राहत बितरण कार्यमा

भुकम्प पिडितलाई राहत बितरणमा सहयोग गर्नका लागि कलाकार दिपकराज गिरी, ऋचा शर्मा, निश्चल बस्नेत लगायत अन्य कलाकारहरु राजधानीको भृकुटिमण्डपमा उपस्थित भएका छन् र राहत कार्यमा लागिरहेका छन्..