‘थ्रि मङ्किज’ चलचित्रको पहिलो गीत ‘बर पिपल छाँयाले’ सार्वजनिक (भिडियो)

3 monkeys nepali movie पुस, काठमाडौं । नेपाली चलचित्र ‘थ्रि मङ्किज’को पहिलो गीत सार्वजनिक गरीएको छ । ‘बल पिपल छाँया’ले बोलको गीतको भिडियोलाई सोमबार चलचित्र युनिटले सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा सन्तोष सुनाम र आकांक्षा बस्यालले स्वर दिएका छन् भने नायिका सरिना बयलकोटीको साथमा रेशम फिरीरी, सरोज केसी र दिलिप तामाङ्ग लगायतले भिडियोमा नृत्य गरेका छन् ।..

चलचित्र डायरीमा समावेश ‘पैसा न कौडी’ गीत सार्बजनिक

daily-45584 पुस, काठमाडौं । चलचित्र डायरीमा समावेश एक गीत सार्बजनिक गरीएको छ । नायिका रेखा थापाको खलपात्रको क्यारेक्टरलाई लिएर चर्चा चुलिएको छ । यस चलचित्रमा रेखा खलपात्रको रुपमा देखिएको छिन् । यसैले पनि दर्शकलाई उत्साहित बनाएको छ । यसै बिचमा चलचित्रले एक गीतको भिडियो सार्बजनिक गरेको छ । जसले दर्शकलाई अझै उत्साहित बनाएको छ । चलचित्रको टिजर र गीतको..

अनमोल र सृष्टिको ‘गाजलु’ इन्टरनेट रिलिज भएसँगै एकदिनमै ५ लाखबढीले हेरे

gajalu-nepali-movie-anmol-and-sristi पुस, काठमाडौं । नायक अनमोल केसी तथा पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ अभिनित चलचित्र गाजलुको इन्टेरनेट सार्वजनिक एकदिन अगाडि मात्र गरीयो । इन्टरनेट रिलिज भएसँगै गाजलु हेर्ने दर्शक ह्वात्तै बढेका छन् । अहिलेसम्मको रिपोर्ट हेर्दा लगभग साढे पाँचलाख पटक हेरीएको छ । साथै भिडियो युट्युव नेपालको पहिलो ट्रेडिंगमा समेत परेको छ । चलचित्र गएको जेठ..

दिपेन्द्र के. खनालको ‘धनपति’को कलाकार फाईनल

dhanapati-movie-artits-final पुस, काठमाडौं ।  दिपेन्द्र के. खनालले निर्देशन गर्ने चलचित्रमा धनपतिको लागी कलाकार फाईनल भएको छ । निर्देशक खनालका अनुसार चलचित्रमा दुई मुख्य कलाकार सहित अन्य कलाकार पनि फाईनल गरिएको छ । चलचित्रका लागी पशुपति प्रसादका पशुपति खगेन्द्र लामिछाने मुख्य भुमिका रहने बताईएको छ । त्यस्तै चलचित्रमा अझै पनि बाट नेपाली चलचित्रमा डेब्यु गरेकि..

रेखा र सबिनको ‘हिरो रिटर्न्स’को अडियो गीत सुन्नुभयो ?

hero-returns-movie मंसिर, काठमाडौं । नायिका रेखा थापा र नायक सबिन श्रेष्ठ अभिनित चलचित्र ‘हिरो रिटर्न्स’को अडियो गीत सार्वजनिक गरिएको छ । आशिष भेटवालको निर्देशनमा तयार भएको यस चलचित्रमा समावेश सार्वजनिक शिर्ष गीतमा टंक वुढाथोकीको शब्द, संगीत र स्वर रहेको छ । गीतमा टंकको साथमा गायिका मनिषा पोखरेलको स्वर रहेको छ । चलचित्रमा चन्द्र पन्तको एक्सन छ भने कथा,..

छुल्ठिमको डायरी आउँदो चैत ११ गते प्रदर्शन हुने

dairy मंसिर, काठमाडौं । छुल्ठिम गुरुङले निर्माण गरेको चलचित्र डायरी आउँदो चैत ११ गते देखी प्रदर्शनमा आउने भएको छ । अभिनेत्री रेखा थापालाई खलपात्रको रुपमा देखाइएको डायरीमा रेखा सहित छुल्ठिम र सन्नी सिंहको मुख्य भुमिका रहेको छ । छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण रहेको यस सिनेमालाई ‘आवरण’ चलचित्र मार्फत..

‘प्रेम गीत २’ को छायांकन शुरु, निर्माता सन्तोष भन्छन्- स्तरिय बनाउन कुनै कसर बाँकी राख्दैनौं

premgeet-2-shooting-start मंसिर, काठमाडौं । चलचित्र 'प्रेम गीत २' को छायांकन शुरु भएको छ । गतबर्षको सफल चलचित्र 'प्रेमगीत' को दोस्रो संस्करणको रुपमा तयार गरीने यस चलचित्रको सोमबार पशुपति मन्दिरमा शुभमुर्हत गरीएको हो । चलचित्र नेपालसहित थाइल्याण्ड, बर्मामा यो चलचित्रको छायांकन हुने बताइएको छ । आशुसेन फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रलाई रामशरण..

सौगात मल्ल अभिनित ‘शब्द’ को ट्रेलर हेर्नुस्

saugat-malla-in-sabda मंसिर, काठमाडौं । पुस २९ गते प्रदर्शनमा आउने चलचित्र 'शब्द' को अफिसियल ट्रेलर सार्वजनिक गरीएको छ । सौगात मल्ल र कमली वाइबा मुख्य भुमिकामा रहेको यस चलचित्रलाई सन्तोष सिवाकोटीले निर्देशन गरेका हुन् । ग्रामिण परिबेशको कथाबस्तुमा बनेको यस चलचित्रलाई सिंरींग दोर्जे लामाले निर्माण गरेका हुन्..

मलेसियामा अव नेपाली चलचित्र नियमित प्रर्दशन हुने

nepali-film-in-malaysia-film-hall-copy मंसिर, काठमाडौं । मलेसियामा अबदेखी नेपाली चलचित्र नियमित रुपमा प्रदर्शन हुने भएको छ । रोजगारीको लागि प्रमुखगन्तब्य रहेको मलेसियामा प्रत्येक महिना एउटा चलचित्र नेपालमा रिलिज भएको दिनमा बाट नै रिलिज हुने बताइएको छ । नेपालमा प्रोजेक्सन नेपाल र मलेसियामा सनसेट मिडु एसडिएनविएचडिको पहलमा नेपाली चलचित्र मलेसिया प्रर्दशन हुनलागेको हो ।..

काठमाडौंमा अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)’ सुरु

kiff-mahotsab मंसिर, काठमाडौं । काठमाडौंमा बिहिबारबाट ‘काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)’ सुरु भएको छ । पाँच दिनसम्म चल्ने महोत्सवको यो १४ औं संस्करण हो । बिहिबार कुमारी हलमा सूचना तथा सञ्चार मन्त्री राम कार्कीले महोत्सवको उद्घाटन गरे । महोत्सवमा नेपालसहित भारत, चीन, स्विजरल्यान्ड, फ्रान्स , अमेरिका, टर्की लगायत २६ मुलुकका ८३ वटा..