चलचित्र ‘किङ’मा निखिल र बेनिशाको जोडि, हेर्नुस् गीतको भिडियो

king-nepali-movie मंसिर, काठमाडौं । चलचित्र ‘किङ’ मा नायक निखिल उप्रेती र नायिका बेनिशा हमालको जोडि लाई देख्न सकिन्छ । पछिल्लो समय फरक फरक चलचित्रमा फरक फरक नायिकाहरुसँग अभिनय गर्दै आएका निखिलको यसपाली पनि बेनिशासँग जोडि मिलेको छ । आउँदो पुस २९ गतेबाट नेपालभर प्रदर्शनमा आउने ‘किङ’को एक गीत सार्वजनिक भएको छ । जसमा निखिल र बेनिशाको प्रेमलाई देखाइएको छ ।..

रेखा थापा खलपात्रको रुपमा रहेको चलचित्र ‘डायरी’को टिजर सार्वजनिक (भिडियो)

rekha-thapa-in-daily-movie मंसिर, काठमाडौं । चलचित्र ‘डायरी’को टिजर रिलिज भएको छ । नायिका रेखा थापा, छुल्ठिम गुरुङ र सन्नी सिंहको मुख्य भूमिका रहेको यस चलचित्रको मेकिंग उत्कृष्ट रहेको देखिन्छ । अन्य चलचित्रमा भन्दा यस चलचित्रमा रेखाको केहि फरक भुमिका देख्न सकिन्छ । चलचित्रको टिजरमा रेखालाई पूर्ण रुपमा खलपात्रको रुपमा देखाइएको छ । - छुल्ठिम इन्टरटेनमेन्ट र एयर..

‘लभ लभ लभ’को टिजर सार्वजनिक, चलचित्र बैशाख १ बाट हेर्न पाइने

love-love-love मंसिर, काठमाडौं । प्रेमकथामा आधारित चलचित्र 'लभ लभ लभ'को टिजर सार्वजनिक गरीएको छ । दिपेन्द्र के खनाल निर्देशीत यस चलचित्रमा एक युवकको प्रेम कथा देखाइएको बुझ्न सकिन्छ । आउँदो बैशाख १ गतेबाट देशभर प्रर्दशनमा आउँने यस चलचित्रमा स्वस्तिमा खड्का र सुरज खड्काको प्रेम देखाइएको निर्माण पक्षले जनाएको छ । यस भन्दा अघि सफल चलचित्रहरु दिइसकेका..

चलचित्र ‘भ्रम’को ट्रेलर हेर्नुस्, पुस २२ मा रिलिज हुँदै

nepali-movie-vram मंसिर, काठमाडौं । चलचित्र 'भ्रम'को अफिसियल ट्रेलर सार्वजनिक गरीएको छ । चलचित्र युनिटले पुस २२ गतेलाई रिलिज मिति तय गर्दै ट्रेलर सार्वजनिक गरेको हो । सस्पेन्स चलचित्र 'भ्रम'को १ मिनेट ५० सेकेन्ड लामो ट्रेलरमा कर्मा शाक्य र भिन्तुना जोशी मुख्य भुमिकामा रहेको पाइन्छ । चलचित्रलाई रबिन्द्र शाहीले निर्देशन गरेका हुन् भने कथा पनि उनकै रहेको छ ।..

चलचित्र रुट नम्बर २३ निर्माण हुने

route-nu-23 मंसिर, काठमाडौं । नयां नेपाली चलचित्र रुट नम्बर २३ निर्माण हुने भएको छ । वास्तविक कथामा बन्ने भनिएको सिनेमालाई डेढ करोड बजेटमा सक्काउने निर्माण पक्षको योजना रहेको छ । वीएफइ, एचएफएन र वीएस फिल्मस्को ब्यानरमा निर्माण हुने यस सिनेमालाई महेशराज ढकाल, विक्रम श्रेष्ठ र दीपेन्द्र शाक्यले संयुत्त रुपमा निर्माण गर्न लागेका हुन् । बुधबार..

दर्शकको माया बटुल्दै ‘जात्रा’, समिक्षकबाट प्रशंसा

jatra-movie-team कार्तिक, काठमाडौं । शुक्रबारदेखि प्रर्दशनमा आएको फिल्म ‘जात्रा’ हेर्ने दर्शकको संख्या आज बढ्दै गएको छ । शुक्रबारको शो मा ६० देखि ७० प्रतिशतसम्म टिकट बिक्रि भएको ‘जात्रा’ ले शनीबार हाउसफुल दर्शक पाएको छ । समिक्षकको प्रशंसा र माउथ पब्लीसिटीका कारण पनि र्दशकको संख्या बढ्दै गएको हुन सक्ने निर्देशक प्रदिप भट्टराईले बताएका छन् । “हामीले..

चलचित्र ‘पार्सल’को टिजर सार्वजनिक (भिडियो)

parsal-movie कार्तिक, काठमाडौं । चलचित्र 'पार्सल'ले आफ्नो टिजर सार्वजनिक गरेको छ । धरानमा एक कार्यक्रमका बिज ३३ सेकेन्डको टिजर सार्वजनिक गरीएको हो । लाहुरेको कथालाई समेटिएको यस चलचित्रलाई बिन श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रलाई दछे कुमार राईले निर्माण गरेका हुन् । - चलचित्रमा किशोर खतिवडा, प्रेम सुब्बा, निता ढुंगाना, बिक्रम सिंह, प्रमु..

निर्देशक दिपा श्रीले अर्को फिल्म पनि निर्देशन गर्ने

Deepa shree niraula कार्तिक, काठमाडौं । कलाकार तथा निर्देशक दिपा श्री निरौलाले फेरी अर्को फिल्म निर्देशक गर्ने भएकी छिन् । चलचित्र 'छक्का पञ्जा' निर्देशन गरे सँगै चर्चामा आएकी दीपाश्रीले अब आउने उनको नयाँ फिल्म निर्देशन गर्न लागेकी हुन् । दिपा श्री को टिमले बनाउने चलचित्रको नाम के हुनेछ त्यो भने खुलाइएको छैन । चलचित्र छक्का पञ्जा अहिले पनि केहि हलहरुमा..

रेकर्ड राख्न लागी पर्यो “जालो” र “जालो रिटन्र्स”

jaalo-movie-team दुई नेपाली सिनेमा अहिले छांयाकनको तयारिमा रहेका छन् । सिनेमाको अहिले सियलसल भईरहेको बताईएको छ । तर सिनेमाको रमाईलो पक्ष यो छ कि सिनेमाले सबै कलाकारले एक टेकमा ओके हुने हिसाबले रियलसल गरिरहेका छन् । सिनेमाका निर्माण पक्षले जानकारि दिए अनुसार सिनेमाले अहिले एक टेकमा ओके गराई गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने कसरत गरिरहेको छ । वान..

“द विनर”को सिक्वेन्स “द विनर २” को घोषणा

the-winner-press-meet-3 नेपाली सिनेमा द विनर टिमले अर्को सिनेमा घोषणा गरेको छ । सिनेमाले द विनरको सिक्वेन्स द विनर २ निर्माण घोषणा गरेको हो । सिनेमा आजबाट देशैभर प्रदर्शन भईरहेको छ । पहिलोदिन राम्रो प्रतिकृयाा पाईरहेको सिनेमाले बिदेशि भुमिका छांयाकन गरिएको थियो । अब बन्न लागेको सिक्वेन्समा पनि बिदेशकै दृश्य कैद गरिने बताईएको छ । केहि कलाकार द विनरकै रहने..