क्यामेरा बाहिरको प्रेम प्रस्ताव पनि अभिनय जस्तो लाग्छः पार्वती राई

prabati rai - model साउन, काठमाडौं । नेपाली नृत्य क्षेत्रमा छुट्टै स्थान बनाएकी कलाकार पार्वती राई यतिखेरकी व्यस्त कलाकार हुन् । कुनै पनि नृत्य गितमा कलाकारलाई छान्नुपर्दा पार्वती राईको नाम नै अगाडि आउँछ किनकि उनको नृत्य कला जो कोहिलाई पनि मन पर्छ । आम दर्शकको रोजाईमा पनि उनै पार्वती पर्छिन त निर्माता तथा निर्देशकको रोजाईमा पनि पार्वती नै परेको पाईन्छ ।..

जीवन नै कला होः हाँस्य कलाकार जेपिटि काफ्ले

comedian jpt kafle साउन, काठमाडौं । हाँस्य व्यंग्य क्षेत्रमा उदाउँदै गरेका हाँस्य कलाकार जेपिटि काफ्ले (अशोक) एक प्रतिभाशाली कलाकार हुन् । सिन्धुली घर भएका अशोक पछिल्लो समय हाँस्य व्यंग्य क्षेत्रमा व्यस्त रहेका छन् । भर्खरै मात्र प्लस टुको परिक्षा दिएर बसेका अशोकले चलचित्र ६ एकान ६ को गितमा पनि साईड रोल गरीसकेका छन् । त्यस्तै उनले पछिल्लो दुई बर्षको..

एसएलसीमा तेस्रो श्रेणीमा पास भएका ‘मुन्द्रे’ सँग एसएलसी गफ

jitu nepal mundre sanga slc interview असार, काठमाडौं । हाँस्य टेलिश्रृंखला जिरे खुर्सानीका लेखक तथा निर्देशक जितु नेपाल लाई चिन्ने मान्छे कमै होलान् तर जिरे खुर्सानीका मुन्द्रे भन्ने हो भने ए.. ए.. मुन्द्रे ? भनेर दर्शकहरुले सहजै कानमा मुन्द्रा लगाएका र एसएलसीमा थड डिभिजनमा पासभएका तिनै मुन्द्रेको दृश्य आँखा अगाडि सम्झन्छन् । पर्दामा मुन्द्रा लगाएर र एसएलसीमा तेस्रो..

लोक दोहोरिमा भबिष्य उज्वल छः राजु ढकाल

raju dhakal - singer तनहुँमा जन्मेर दोहोरी गीत संगीतमा आफुलाई चिनाउने र तेसैमा आफ्नो भबिश्य बनाउने उद्धेश्यले काठमाडौँलाई कर्मथलो बनाइरहेका गायक अनि शब्द सन्कलक राजु ढकाल पछिल्लो समयमा लोकदोहोरी क्षेत्रमा आस्लाग्दा गायक हुन । २०५७ सालदेखि नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो शब्द र स्वर प्रस्तुत गर्दै यहाँसम्म आएका ढकालले अहिले सम्म लगभग १५० भन्दा बढिमा..

अरु फेसबुकमा लागे, म चाहिँ आर्यघाटतिर लागेँ

Rekha Thapa - nepali artist फरक काम र शैलीका कारण बेलाबेला चर्चामा आउने अभिनेत्री रेखा थापाले यसपटक भूकम्प पीडित माझ पनि बेग्लै उपस्थिति जनाइन् । पशुपति आर्यघाटमा आफन्तको दाहसंस्कार गर्न नसकेकालाई आर्थिक सहयोग प्रदान गर्दै उनले सहयोगको बेग्लै पाटो उजागर गरिन् । एक पोका चाउचाउ दिएर फोटो खिचाई फेसबुकमा छाउन खोज्ने कतिपय सेलिब्रेटीलाई पाठ पढाउँदै उनले भनिन्,..