शुरु भयो दोहोरी साँझ रनिङ शिल्ड प्रतियोगीता, ५ दिनसम्म चल्ने

dohori pratiyogita suru फागुन, काठमाण्डौं । राजधानीको भृकुटिमण्डपमा पाँच दिने दोहोरी गीत रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । ‘बलियो लोकसंस्कृति दरिलो घर, हामी सबै होऔं आत्मनिर्भर’ भन्ने मुल नाराका साथ तेस्रो अन्तर दोहोरी साँझ स्तरीय राष्ट्रिय दोहोरी गीत (रनिङ शिल्ड) प्रतियोगीता २०७३ बिहिबारबाट शुरु गरीएको हो । यहि फागुन १६ गतेसम्म चल्ने यस दोहोरी..

सुदर्शनको ‘म यस्तो गीत गाउँछु’ को छायांकन शुरु

ma yasto geet gauchhu florrr maa फागुन, काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु’ को छायांकन सुरु भएको छ । सुदर्शन थापाको निर्देशनमा बन्न लागेको यस चलचित्र बिहीबार राजधानीको स्वयम्भु नजिकैबाट दृश्यांकन सुरु भएको हो । चलचित्रका मुख्य कलाकार नायक पल शाह र नायिका पूजा शर्माले चलत्रिचको पहिलो दृश्य दिएर छायांकन अघि बढेको थियो । चलचित्रका कलाकारसँगै प्राविधिक र निर्देशकले..

गोविन्द र गोपालकाजीको हातपातको विवाद मिल्यो

hatpat ko bibad milyo फागुन, काठमाडौं । चलचित्र वितरक गोविन्द शाही र गोपालकाजी कायस्थबीचको विवाद मिलेको छ । गोविन्दले आफूमाथि हातपात गरेको भन्दै कायस्थले प्रहरी र चलचित्र संघमा निवेदन दिएपछि सुरु भएको विवाद अन्ततः माफिमा गएर मिलेको हो । बिहीबार चलचित्र वितरकको छाता संस्था नेपाल चलचित्र संघमा बसेको बैठकले पछिल्लो रिलिज चलचित्र ‘किङ’ को काठमाडौं उपत्यकाको..

नेपाली चलचित्र ‘मेरो पैसा खै’ निर्देशन गरिरहेका बलिउड निर्देशक फरार

director farar फागुन, काठमाडौं । बलिउडका चर्चित निर्देशक विवेक शर्मा चलचित्रको छायांकन सेटबाटै फरार भएका छन् । उनी आफंैले निर्देशन गरिरहेको नेपाली चलचित्र ‘मेरो पैसा खै’ को सेटबाटै ४० लाख रुपैयाँ लिएर फरार भएका हुन् । चलचित्रका निर्माता रोज राणाका अनुसार दोलालघाटमा भइरहेको छायांकन सेटबाट शर्मा भागेका हुन् । ‘उसले काम गरेबापत ४० लाख क्यास दिएको थिएँ,..

मुसहर बस्ती निर्माणका लागी अदालतका कर्मचारीको ७० हजार सहयोग

dhurmus suntali 22 फागुन, काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी सर्वोच्च अदालत काठमान्डौका कर्मचारीहरुले ७० हजार ३ सय ९० रुपैया नगद सहयोग गरेका छन् । फाउण्डेशनको दुरदर्शिता काम प्रति आकर्षित भएको भन्दै अदालतका कर्मचारीहरुले उक्त सहयोग गरेका हुन् । धुर्मुस सुन्तली फाउण्डेसनले समाजसेवा प्रति..

मुना थापाको एकाबिहानै यस्तो म्यासेज- कता हुनुहुन्छ ? भृकुटीमण्डपमा भेटौ है आज

muna thapa फागुन, काठमाडौं । गायिका मुना थापाले कता हुनुहुन्छ ? भृकुटीमण्डपमा भेटौ है आज भनिरहँदा लाग्न सक्छ, आखिर किन बोलाइन् त मुनाले ? गायिका मुनाले कुनै अन्यकामका लागी नभएर राष्ट्रिय लोकतथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गर्न लागेको तेस्रो अन्तर दोहोरी साँझ स्तरीय रनिङ्ग शिल्ड राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा सबैलाई भेट्नका लागी आग्रह..

सैफ र करिनाको छोरा तैमुरको नाम परिवर्तन हुने ?

Taimur Ali Khan फागुन ,काठमाडौं । बलिउड अभिनेता सैफ अली खान र उनकी श्रीमती अभिनेत्री करिना कपुरका छोराको गतबर्ष २० डिसेम्बरमा जन्म भयो । साथै उनको नामपनि तैमुर राखियो तर अहिले त्यहि नाम बुबा सैफ परिवर्तन गर्ने सोचमा छन् । सैफले आफ्नो छोराको नाम तैमुरको वारेमा उठेको विवादको बारे प्रतिक्रिया दिदै विवाद आएपछि नाम परिवर्तन गर्ने बारे बिचार गरेको खुलासा..

धुर्मुस—सुन्तली पुननिर्माण दूतमा नियुक्त

dhurmus suntali puna nirman dut फागुन, काठमाडौं । हाँस्य कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई सरकारले भूकम्पपछिको पुननिर्माणका लागि सद्भावना दूतमा नियुक्त गरेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका सीइओ गोविन्द पोखरेलले जानकारी दिँदै भनेका छन्, – ‘धुर्मुस सुन्तली पुननिर्माणमा एकिकृत बस्ती विकासमा जनचेतना जगाउनको लागि एनआरएको..

रेखा र कोमल राप्रपा केन्द्रिय सदस्यमा निर्वाचित, रेखालाई १६ सय र कोमललाई १८ सय मत

rekha and komal - raprapa फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकिकृत महाधिवेशनबाट अभिनेत्री रेखा थापा र गायिका कोमल ओली केन्द्रिय सदस्यमा निर्वा्चित भएका छन् । मंगलबार राजधानीमा भएको महाधिवेशनमा दुबैले उम्मेदवारको खुला प्रतिस्पर्धामा भाग लिएका थिए । रेखाले १६ सय र कोमलले १८ सय मत प्राप्त गरिन् । चलचित्र संचारकर्मी प्रकाश सुवेदी भने पराजित भएका..

क्लाइमेक्स छायांकनका लागी प्रेमगीत २’ को व्यायाम कार्यशाला शुरु

Prem geet 2 karyashala फागुन, काठमाण्डौं । चलचित्र ‘प्रेमगीत २’ को क्लाइमेक्स छायांकनलाई व्यायाम कार्यशाला शुरु भएको छ । बुधबार देखी दशरथ रंगशालाको कभर्ड हलमासुरु भएको ब्यायाम कार्यशाला दुई महिनासम्म चल्ने बताइएको छ । कार्यशालामा मुख्य कलाकारले मुयाथाई भनिने थाइल्यान्डको किक बक्सिङ कला सिक्नेछन् । द्धन्द्ध निर्देशक अष्ट महर्जनले प्रशिक्षण दिइरहेको..