आज सबैभन्दा कान्छा निर्देशक सौगात बिष्टको जन्मदिन, जान्नुहोस उनका केहिकुरा

birth-day-of-saugat-bista-artist-khabar गोपिकृष्ण चापागाई / पुस, काठमाडौं । संसारकै सबैभन्दा कान्छा निर्देशक सौगात बिष्टले आज आफ्नो १० औं जन्मदिन मनाउँदैछन् । बि.सं २०६३ साल पुस २२ गते जन्मिएका सौगात अहिलेसम्मकै साना निर्देशकको रुपमा चिनिन्छन् । उनले आफ्नो पहिलो निर्देशीत चलचित्र 'लभ यु बाबा' बाट चलचित्रमा निर्देशन यात्रा सुरु गरेका हुन् । सौगात घट्टेकुलो स्थित आफ्नो घरमा..

चर्चित अभिनेता ओम पुरीको ह्दयघातको कारण निधन

om-puri पुस, मुम्बई । बलिउडका चर्चित अभिनेता ओम पुरीको शुक्रवार बिहान ह्दयघातको कारण निधन भएको छ । ६६ बर्षिय पुरीको मुम्बईमा निधन भएको हो । अघेरीस्थित उनको घरमा राखिएको शबलाई बलिउडका आर्टिस्टहरुले श्रृद्धाञ्जली दिनेक्रम चलेको छ । - पुरीले १९७६ मा पुणे फिल्म संस्थानवाट प्रशिक्षण लिएका थिए । सन १९७६ मा मराठी चलचित्रवाट घासीराम कोतवालवाट करिअर..

बिष्णुभक्तसँगै नाटकमा अभिनय गरीरहेका रंगकर्मिहरु के भन्छन् ?

nepali-artists गोपिकृष्ण चापागाई /पुस, काठमाडौं । रंगकर्मि बिष्णुभक्त फुँयालको गएको मंगलबार नाटक गर्दा गर्दै बेहोस भएर निधन भयो । राष्ट्रिय नाँचघर जमलमा जम्मा पाँचशो हुनेभनिएको मध्ये दोस्रो दिनको दोस्रो शो गर्दै गर्दा उहाँको ७९ बर्षको उमेरमा असामाहिक निधन भयो । साथै बुधबार उहाँको पार्थिव शरिरलाई प्रज्ञाभवन कमलादीमा राखियो र सयौं कलाकर्मि तथा..

दीपिका पादुकोणले गरी्न आफ्नो जन्मदिनमै १५ घण्टा काम, के काम थियो त्यस्तो ?

deepika-padukone पुस, मुम्बई । बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणले बिहिबार आफ्नो ३१ औं जन्मदिन मनाएकी छिन् । सन् १९८६ मा जन्मिएकी दीपिका यतिखेरकी बलिउडकी चर्चित नायिका हुन् । साथै उनले पछिल्लो समय हलिउडमा पनि काम गरीरहेकी छिन् । यसका साथै दीपिकाले आफ्नो जन्मदिनको दिन कुनै ठुलो पार्टि भने गरीनन् । उनले यसबर्षको आफ्नो जन्मदिन बिशेष भएको भन्दै..

प्रियंका कार्की र देबि घर्ती लगायतका आर्टिस्टले ‘फ्रेण्डशिप धमाका १६ मलेसिया’ मा धमाका मच्चाउने

friendship-dhakama-16-malaysia पुस, मलेसिया । मलेसियामा यसबर्ष पनि 'फ्रेण्डशिप धमाका' हुनेभएको छ । फ्रेण्डशिप धमाकाको यो १६ औं संस्करण हो । मलेसियाको बिभिन्न ठाउँमा हुने यस साँस्कृतिक कार्यक्रममा नेपालबाट चर्चित नायिका प्रियंका कार्की र चर्चित गायिका देवी घर्ति लगायतका आर्टिस्टहरु आउने भएका छन् । यसपटक पनि सबैबिधाका आर्टिस्टहरुलाई कार्यक्रममा समेट्ने आयोजकले..

‘लुट २’ को ट्रेलर सार्वजनिक, हेर्नुस कत्तिको मनपर्छ

loot-2-trailer पुस, काठमाडौं । चलचित्र 'लुट २' को अफिसियल ट्रेलर सार्वजनिक गरीएको छ । निश्चल बस्नेत निर्देशित यस चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, ऋचा शर्मा, कर्मा, सुशिलराज पाण्डे लगायतका आर्टिस्टहरु मुख्य भुमिकामा छन् । माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेको यस चलचित्र आउँदो फागुन १३ बाट प्रदर्शन हुने तयारीमा छ । एक कार्यक्रमका..

‘थ्रि मङ्किज’को पोष्टर सार्वजनिक, तिनैजना एउटीको पछि

poster-of-3-monkeys पुस, काठमाडौं । चलचित्र थ्रि मङ्किजको पोष्टर सार्वजनिक गरीएको छ । आउँदो माघ २८ गते प्रदर्शन हुने तयारीमा रहेको यस चलचित्रको पहिलो पोष्टरमा तिनजना पात्र एक नारीको पछि लागेको देखाइएको छ । चलचित्रमा तिनजा पात्रको मुख्य भुमिका रहेको छ । भाईराम श्रेष्ठ निर्देशीत चलचित्रलाई निरेन श्रेष्ठले निर्माण गरेका हुन् । ‘थ्रि मङ्किज’मा रेशम फिरीरी,..

निखिलको ‘किङ’मा देखिएको ‘लातको भुत’ (भिडियो)

king-movie पुस, काठमाडौं । यहि पुस २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको निखिल उप्रेती अभिनित चलचित्र 'किङ'मा समावेश 'लातको भुत' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जस गीतभित्रै निखिलको एक्सन देखाइएको छ । रामजी लामिछानेको नृत्य निर्देशन रहेको यस गीतमा संजय लामाको छायांकन रहेको छ । सविर श्रेष्ठको निर्देशनमा बनेको यस चलचित्रलाई जयन श्रेष्ठले..

बिष्णुभक्तलाई श्रद्धाञ्जली दिन आर्टिस्ट देखि चर्चित नेता सम्म (फोटो फिचर)

bishnu-bhakta-phuyal-dealth-rip16 पुस, काठमाडौं । ७९ बर्षिय आर्टिस्ट बिष्णुभक्त फुँयालको मंगलबार बेलुकी नाटकमा अभिनय गर्दा गर्दै बेहोस भएर निधन भयो । बुधबार उनको पार्थिव शरिरमा श्रृद्धाञ्जली दिनका लागी सयौं आर्टिस्ट देखी चर्चित नेतासम्म नेपाल प्रज्ञाभवन प्रतिष्ठानको परिसरमा पुगेका थिए । उनको शवलाई काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म..

बिष्णुभक्त फुँयालसँगको अन्तिम अन्तर्वार्ता, निधन हुनुभन्दा १ घण्टा अघि यसरी बोलेका थिए (भिडियो)

artist-bishnubhakta-phuyal-last-interview with jadagish adhikari पुस, काठमाडौं । आर्टिस्ट बिष्णुभक्त फुँयालको मंगलबार असामायिक निधन भएसँगै आर्टिस्ट खबर डटकमले उनीसँग सम्बन्धित बिभिन्न सामाग्रीहरु प्रसारण गर्दै आएको छ । यससँगै बिष्णुभक्तको ज्यान जानुभन्दा १ घण्टा अघिको समयमा उनीसँग गरीएको कुराकानी हामी तपाईलई देखाउँदैछौं । तलको भिडियो नाटक शुरुहुनु भन्दा केहि समय अघिको मात्र हो । त्यो समयमा..