सुर्य श्रेष्ठको प्रेम दिवसको अवसरमा ‘जीन्दगीले हाम्रो बाटो’ गीत सार्वजनिक (भिडियो)

new song of ROzi फागुन, काठमाडौं । फ्रेबुअरी महिनालाई बिशेष त प्रेमको महिना भनिन्छ । अझ १४ फ्रेबुअरीको दिन 'भ्यालेन्टाईन डे' भनेर मनाउने पनि गरीन्छ । यस्तै मंगलबार माया गर्ने जोडिहरुले 'भ्यालेन्टाईन डे' मनाएका छन् । यस्तै भ्यालेन्टाईन डे को अवसर पारेर गीतकार सुर्य श्रेष्ठले एक नयाँ गीत सार्वजनिक गरेका छन् । सुर्य स्व्यमको स्वर तथा शब्दमा रहेको जीन्दगीले..

लामो समयपछि यम बरालको ‘मन भमरा’ सार्वजनिक

yam baral new song फागुन, काठमाडौं । गायक यब बरालले आफ्नो नयाँ एल्बम सार्वजनिक गरेका छन् । लामो समय समय यमले मन भमरा नामक गितीसंग्रह सार्वजनिक गरेका हुन् । सोमबार दरबारमार्ग स्थित अन्नपुर्ण होटलमा एक कार्यक्रममा उपराष्ट्रपती नन्द बहादुर पुन, बरालकी आमा कृतिमाया बराल लगायतले एल्बम सामुहिक बिमोचन गरेका थिए । बिगत केही बर्षयता अमेरिका रहँदै आएका गायक..

श्वेताले दयाहाङलाई लिएर ‘कान्छि’ बनाउँदै

swoyeta khadka - hand tyatu फागुन, काठमाडौं । अभिनेत्री श्वेत खड्का अभिनय क्षेत्रमा फर्कने पक्का भएको छ । चलचित्र ‘कोहिनुर’ पछि अभिनयमा नदेखिएकी श्वेता आफ्नै ब्यानरमा बन्ने चलचित्र ‘कान्छी’ बाट अभिनयमा फर्कने भएकी हुन् । आकाश अधिकारीले निर्देशन गर्ने यस चलचित्रमा अभिनेता दयाहाङ राइसँग अभिनेत्री श्वेताले स्क्रिन शेयर गर्नेछिन् । कायाफिल्मस्को व्यानरमा..

यसपालीको रेखाको भ्यालेन्टाइन राप्रपासँग

Rekha thapa in raprapa फागुन, काठमाडौं । नेपाली सेलिब्रेटीहरुले पनि प्रत्येक बर्ष ‘भ्यालेन्टाइन’ वीस गर्दै आएका छन् । यसैबिच यसबर्षको भ्यालेन्टाइनमा अभिनेत्री रेखा थापाले पनि वीस गरेकी छिन् । रेखाले यसबर्ष भने चलचित्रकर्मिहरुसँग नभएर राप्रपा नेताहरुसँग मनाएकी छिन् । केहि समय अघिमात्र राप्रपा नेपालमा प्रवेश गरेकी रेखाले राप्रपाको पहिलो एकताको महाधिवेशन..

भ्यालेन्टाईनमा ल्याए रामकृष्णले ‘श्रृङ्गारलाई पनि लाज लाग्ने’

ram krishna dhakal फागुन, काठमाडौं । गायक रामकृष्ण ढकालले प्रेमदिवशको अवसर पारेर नयाँ गति सार्वजनिक गरेका छन् । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ढकालले गीतको भिडियो सार्वजनिक गरेका हुन् । ‘श्रृङ्गारलाई पनि लाज लाग्ने’ बोलको गीतमा गायक रामकृष्ण ढकालको आवाज छ । गीतमा दावा गुरुङको संगीत, मनिष बशिष्टको शब्द र सुमित बिश्वकर्माको एरेन्ज रहेको छ..

चलचित्रकर्मि र संगीतकर्मिहरुले गरे ‘कलेक्टिभ फेमिली स्टोर’ उद्घाटन

opening फागुन, काठमाडौं । लिङ्देन ब्रान्डका सम्पूर्ण सामान पाइने गरी ‘कलेक्टिभ फेमिली स्टोर’ संचालनमा आएको छ । काठमाण्डौको भिमसेन गोलामा रहेको यस स्टोर मंगलबार एक कार्यक्रमका बिच नेपाली चलचित्रकर्मि तथा सांगीतिक क्षेत्रका कलाकारहरुले संयुक्त रुपमा उद्घाटन गरे । स्टोर उद्घाटनका लागि नायिका सुष्मा कार्की, पूर्व मिस नेपाल तथा नायिका श्रृष्टी..

एउटै किताबमा आठ कविका कविता

8 kabita bimochan फागुन, काठमाडौं । आठ कविहरुको कविता रहेको संयुक्त कवितासंग्रह ‘एकात्म’ सार्वजनिक गरिएको छ । एक कार्यक्रममा बिच रंगकर्मी राजन खतिवडा, लेखक केशव सिग्देल र पुस्तकसम्बन्धि छलफल चलाउने संस्था ‘बुकाहोलिक्स’ की संयोजक सगुना शाहसहित स्रग्रहका कविहरूलेसंयुक्त रुपमा कृतिको लोकार्पण गरेका हुन् । पूर्व सङ्खुवासभा, उदयपुरदेखि पश्चिम चितवन,..

‘बाहुबली २’ मा देखिनेछन् शाहरुख खान पनि

shaharukh khan फागुन, काठमाडौं । सर्वाधिक चर्चासँगै कमाएको चलचित्र बाहुबलीको सिक्वयलमा स्टार शाहरुख खान पनि देखिने भएका छन् । साथै 'बाहुबली'मा दक्षिण भारतीय फिल्मका सूर्या तथा मोहनलाल जस्ता ठूला स्टारहरू देखिने बताइएको छ । अब दक्षिण भारतीय स्टार र बलिउडबाट शाहरूख खानले चलचित्रमा बिशेष भुमिका निभाउने छन् । चलचित्रमा शाहरुखको कस्तो भुमिका हुने बारे..

धुर्मुस सुन्तलीले मुसहर बस्तीमा यसरी मनाए ‘भ्यालेन्टाइन’

dhurmus suntali फागुन, बर्दिबास । तेस्रो एकिकृत बस्ती निर्माणमा जुटेका कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मुसहर बस्तीमै प्रेम दिवस मनाएका छन् । प्रेम सम्बन्धबाट वैवाहिक जीवनमा प्रवेश गरेका उनीहरुले एकिकृत नमूना मुसहर बस्तीमा श्रमदान गरेर दिवस मनाएका हुन् । मुसहरहरुसँग पनि प्रेम साटासाट गर्न भ्यालेन्टाइनमा श्रीमान श्रीमति..

नायिका शिल्पाको छविसँगको ‘भ्यालेन्टाइन’

shilpa-pokheral फागुन, काठमाडौं । आजको ‘भ्यालेन्टाइन डे' मा नायिका शिल्पा पोख्रेलले निर्माता छविराज ओझासँगको प्रेम दर्शाएकी छिन् । छवि र शिल्पाको प्रेमको बिषयमा लामो समयदेखी चर्चा चलिरहेको छ । यो जोडिले केहि बिवाह गर्छन् भन्ने बिषय चलिरहेको बेला शिल्पाले आज ह्याप्पी भ्यालेन्टाईन डे भनेर छविसँगको तस्बिर पोष्ट गरेकी छिन् । यसबाट पनि के पुष्टी हुन्छ भने..