हेर्नुस रेखा थापाले गाईन् लाईभ यस्तो गीत (भिडियो)

celebraty-run-way-2073-in-nepal06 पुस, काठमाडौं । केहि दिन अघि राजधानीका अन्नपुर्ण होटलमा भएको सेलिब्रेटी रन वेमा ५० बढी कलाकारहरु र्याम्पमा उत्रिए । चलचित्र क्षेत्रका निकै पुराना देखी नयाँ आर्टिस्टहरु उत्रिएको यस रेनवेमा नायिका रेखा थापाले पनि आफ्नो एक प्रस्तुती दिइन् । उनले एक गीत गाएकी थिइन् । स्टेजमा लाईभ फुलको थुंगा बहेर गयो बोलको गीत गाएकी रेखाले गाउँनुभन्दा अघि..

मलेसियामा यसबर्ष पनि ‘युनिक धमाका ४’ हुने, दर्शकले पाउनेछन् यसबर्ष फरक अनुभुति

unique-dhamaka-4-in-malaysia-artist-khabar पुस, मलेसिया । मलेसिया यसबर्ष पनि 'धमाका साँस्कृतिक कार्यक्रम' हुने भएको छ । बिगतका बर्षहरुमा झै यसबर्ष पनि मलेसियाको बिभिन्न ठाउँमा 'युनिक धमाका ४' हुने आयोजकले जनाएको छ । कार्यक्रम संयोजक नविन खड्काले आर्टिस्ट खबरलाई दिएको जानकारी अनुसार यसबर्ष युनिक धमाकामा दर्शकले केहि फरक प्रस्तुती हेर्न पाउने छन् । यस पटक तराइमा प्रचलित भोजपुरी..

दिपा श्रीलाई बिहे कहिले गर्ने भनेर नसोध्नुस्, ड्राईभिङ गरीरहेकी छिन् लाईसेन्स पो छैन (ब्यंग्य भिडियो)

sandip chhetri comedy पुस, काठमाडौं । बिहिबार साँझ होटल अन्नपुर्णको एकहलमा माहोल निकै रमाइलो बनेको थियो । नेपाल चलचित्र क्षेत्रका ४० भन्दा बढी आर्टिस्टहरुले र्याम्प वाक गरीरहेका थिए । जब पहिलो र दोस्रो पुस्ताका आर्टिस्टहरुले र्याम्प वाक गरे त्यसपछि माहोल हाँसोमय बनाउन हाँस्यब्यंग्य आर्टिस्ट सन्दिप क्षेत्री स्टेजमा आईपुगे । "मेरो नाम सन्दिप क्षेत्री हो,..

चलचित्र ‘राधे’को फस्टलुक सार्वजनिक, निखिल बनेका छन् कमान्डो

radhe-nepali-movie पुस, काठमाडौं । नायक निखिल उप्रेतीको मुख्य भुमिका रहेको चलचित्र 'राधे'को फस्टलुक सार्वजनिक गरीएको छ । नायक निखिल उप्रेती कमान्डोको अवतारमा देखिएका छन् । नयाँ बर्षको दिन (वैशाख १ गते) चलचित्र प्रदर्शनको तयारीमा जुटेको छ । हरि ओम् सिने मेकर्सको ब्यानरमा तयार भएको यो चलचित्रलाई सुशिल पोख्रेलले निर्माण गरेका हुन् । - चलचित्रमा लेखन तथा..

यसरी उत्रिए सेलिब्रेटी रनवेमा आर्टिस्टहरु, हेर्नुस् ४० तस्बिर

celebraty-run-way-2073-in-nepal39 पुस, काठमाडौं । राजधानीमा ४० बढी सेलिब्रेटीहरु रनवे भब्यरुपमा सम्पन्न भएको छ । पुनम इन्टरटेनमेन्ट एण्ड गौरी मल्लको आयोजनामा राजधानीमा बिहिबार साँझ आयोजित सेलिब्रेटी रनवेमा पुरानादेखी नयाँ कलाकारहरु रनवेमा उत्रिएका थिए । रनवे कार्यक्रमको सुरुवातमा चार आमाहरु भनेर रनवेमा बोलाइयो । त्यो भन्दा अघि नायिका गौरी मल्लले ‘आमा’ बोलको गीत..

टि सिरिजले गर्यो अहिलेसम्मकै हट गीत सार्वजनिक ,१० दिनमै ३ करोडले हेरे

jahaan-tum-ho पुस, काठमाडौं । टि सिरिजको प्रस्तुतीमा आएका गीतमध्येको अहिलेसम्मकै हट गीत सार्वजनिक गरीएको छ । संगीतकार श्रेय सिंघले बनाएको 'जहान तुम हो' बोलको गीतको यस भिडियो यतिखेर युट्युवतिर भाईरल बनेको छ ।  टि सिरिजको प्रस्तुतीमा रहेको यस गीतलाई टि सिरिजको युट्युवमा यस समाचार तयार पार्दासम्म ५५ लाख पटक हेरिसकिएको छ भने सेन्डी नामक युट्युवबाट भने ३..

धादिङको गल्छीमा चलचित्र सुटिङ युनिटको गाडि दुर्घटना, ५ जना घाइते

film-accident-photo पुस, काठमाडौं । चितवनको नारायणगढ तर्फ जाँदै गरेको चलचित्र सुटिङ युनिटको गाडि धादिङमा दुर्घटनामा परेको छ । धादिङको गल्छीमा बुधबार 'ब्याई फ्रेण्ड' नामको फिल्म सुटिङ युनिट बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । चलचित्रका निर्देशक मदन घिमिरेले दिएको जानकारी अनुसार स्पोर्ट, लाइट र कुन..

वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको ८६ वर्षको उमेरमा निधन

kamalmadi-dichhit पुस, काठमाडौं । नेपाली भाषा–साहित्यसेवी कमलमणि दीक्षितको ८६ वर्षको उमेरमा निधन भएको छ । मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्षसमेत रहेका दीक्षितको आज (पुस १४) बिहान २ः४५ बजे ललितपुरमा निधन भएको हो । केही महिना यता दीक्षितको श्वास प्रश्वास प्रकृयामा समस्या देखिएको थियो। पिता केदारमणि आचार्य तथा माता विद्यादेवी..

‘लचक लचक कम्मर तिम्रो’, नारायण राईको नयाँ गीत आउँदै (रेकडिंङ रिपोर्ट)

narayan-rai-singer-artist-kahbar-2 पुस, काठमाडौं । गायक नारायण राईको लचक लचक कम्मर तिम्रो बोलको नयाँ गीत आउने भएको छ । यसअघि लोक तथा आधुनिक गीत गाउँदै आएका नारायणले यसपटक केहि फरक गीत बजारमा ल्याउने भएका हुन् । आफ्नो एकल आवाजमा गीत रेकर्ड गरीसकेका उनले गीतमा संगीतपनि आँफैले भरेका हुन् । बिबेक राईको शब्दमा रहेको सो गीतको रेकडिंङ सकिएको छ । साथै गीतको भिडियोको छायांकन पनि..

प्रियंका चोपडाले सिक्किममा आधारित नेपाली चलचित्र बनाउँने

priyanka chopada पुस, काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडाले नेपाली चलचित्र निर्माण गर्ने भएकी छिन् । प्रियंकाले आफ्नो पर्पल पेबल होम प्रोडक्सनबाट सिक्किममा आधारित ‘पउवा’ नामक नेपाली चलचित्र निर्माण गर्ने बताइएको छ । ‘पउवा’ को अर्थ ‘पाहुना’ हुन्छ । चलचित्रमा नेपाल र सिक्किमका स्थानीय कलाकार तथा प्राविधिकहरुलाई मौका दिइने पनि बताइएको छ । यो..