मुस्ताङमा खिचिएको ‘आई लभ यु’ म्युजीक भिडियो सार्वजनिक (भिडियो)

i-love-you-song-1 मंसिर, काठमाडौं । प्रेम कथामा समावेश आई लभ यु गीतको भिडियो सार्वजनिक गरीएको छ । लण्डनमा बस्दै आएका र दर्शकले मन पराएका एक दम्पत्तिले तयार पारेको म्युजीक भिडियो राजधानीमा बिहिबार प्रेस मिट कार्यक्रमका बिच सार्वजनिक गरीएको हो । काठमाडौं र मुस्ताङका रमणिय ठाउँहरुमा दश दिनसम्मको छायांकनबाट भिडियो बनाउन सफल बनेको म्युजीक भिडियोका..

नारायण राईको ‘यो जुनीमा’ आधुनिक गीत सार्वजनिक (भिडियो)

yo-juni-maa-by-narayani-rai मंसिर, काठमाडौं । गायक नारायण राईको नेपाली पप आधुनिक  गीत 'यो जुनीमा' सार्वजनिक गरीएको छ । बिवेक राईको शब्द रहेको यस गीतलाई नारायणले एकल आवाज दिएका हुन् । थुपै्र लोक गीतहरुमा आवाज दिँदै आएका नारायणले आधुनिक गीतहरु पनि गाउँने गरेका छन् । सार्वजनिक यस गीतको भिडियोमा विवेक राई, मल्लिका तामांग, मिलन गैरे, रबिना केसी लगायतको अभिनय रहेको छ ।..

सल्यानी कलाकारहरु एकजुट, काठमाडौंमा साँस्कृतिक कार्यक्रम सम्पन्न

salyan-kalakar-1 मंसिर, काठमाडौं । सल्यानी जिल्लाका बिभिन्न कलाकारहरु एक जुट भएका छन् । देश भित्र बिभिन्न ठाउँमा छरिएर रहेका बिभिन्न बिधाका कलाकारहरुलाई एकैठाउँमा जुटाएर एक साँस्कृतिक कार्यक्रम समेत गरीएको छ । मंसिर ११ गते शनिवारको दिन काठमाडौंको नयाँबसपार्कमा सल्यानी कलाकारहरुको बृहत भेला तथा साँस्कृतिक ार्यक्रम सम्पन्न गरीएको हो । - शनिवार भएको..

‘तरकारीवाली’को बारेमा शान्तिश्री र बिनोदले गाए यस्तो गीत (भिडियो)

binod-and-shanti-shree मंसिर, काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको बिषय हो तरकारीवाली । एक किशोरीले तरकारी बेच्नका लागी बजारसम्म पुग्नेक्रममा एक ब्यक्तिले तस्बिर खिचेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरीदिएपछि त्यस तस्बिर निकै भाइरल बन्यो । यसैबिषयको बारेमा यतिखेर देश देखी बिदेशसम्म चर्चा भइरहेको छ । तरकारीवाली भनेर चिनिएकी कुसुम..

केकी र बिनोदको रोमान्टिक गीत सार्वजनिक (भिडियो)

keki-new-video मंसिर, काठमाडौं । केकी अधिकारी र बिनोद न्यौपाने अभिनीत नयाँ म्युजीक भिडीयो सार्बजनिक भएको छ । रोमान्टीक बेशमा तयार गरिएको भिडीयोमा केकी लजाउदा समेत निकै राम्रो देखिने बताएका छन् । राम सिटौलाको शब्द तथा संगीतमा पदम आचार्यको स्वर मिसाएको गीतको अडीयो समेत निकै रोमान्टीक बनेको छ । - आफ्नो पहिलो गीत दर्शकमाझ सार्बजनिक गरेका गायक आचार्यले..

दीपकले ठमेलकी सुन्दरीलाई भिमफेदी गाइजसँग नचाए

alisha-rai मंसिर, काठमाडौं । 'लुट २' को ठमेल बजार बोलको गीत अहिले निकै चर्चामा छ । यहि गीतको चर्चाले एलिशा राईको क्रेजलाई ह्वात्तै बढाएको छ । त्योसँगै एलिशाको व्यस्तता पनि निकै बढेको छ । उनको नयाँ प्रस्तुतीहरु सार्वजनिक हुने क्रम पनि दिनप्रतिदिन बढीरहेको छ । ठमेल बजारमा मनमोहक नृत्य प्रस्तुत गरेकी एलिशा पछिल्लो समय चर्चामा रहेका भिमफेदी गाइजसँग..

रामेछापबाट बालमैत्री देश बनाउने धुर्मुस सुन्तलीको घोषणा

sitaram-and-kunjana मंसिर, रामेछाप । समाजसेवी तथा हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले देशलाई बालमैत्री बनाउने घोषणा गरेका छन् । रामेछापको सदरमुकाम मन्थलीमा बालमैत्री स्थानीय शासन सम्बन्धी फिल्म ‘ज्योति’ प्रर्दशन समारोहमा बोल्दै उनीहरुले देशलाई बालमैत्री बनाउने घोषणा गरेका हुन् । बालमैत्री देश बनेमा मात्र समृद्ध नेपाल..

तिर्सनाले भारतमा गएर यस्तो म्युजीक भिडियो बनाइन् (भिडियो)

tirsana-budhathoki-new-song मंसिर, काठमाडौं । हट मोडल भनेर चिनिएकी तिर्सना बुढाथोकीको नयाँ म्युजीक भिडियो सार्वजनिक भएको छ । तिर्सनाको आफ्नै स्वरमा रहेको 'अंग अंगमा' बोलको गीतको म्युजीक भिडियो सार्वजनिक गरीएको हो । सार्वजनिक भिडियोमा तिर्सनाको साथमा लोकेस बिकेको अभिनय रहेको छ । भिडियोको छायांकन भारतको मुम्बईमा गरीएको तिर्सनाले आर्टिस्ट खबरलाई बताएकी छिन् ।..

‘सुन न मनको कुरा’ बोलको म्युजीक भिडीयो सार्वजनिक

music-video मंसिर, काठमाडौं । ‘सुन न मनको कुरा’ बोलको म्युजीक भिडीयो सार्वजनिक भएको छ । मनिष खड्काको शब्द रहेको गीतमा ओम सुनारको स्वर तथा संगीत सुन्न सकिन्छ । करिब एक दर्जन चलचित्रमा स्वर तथा संगीत दिइसकेका ओमको ‘सुगन्ध–३’ यस भिडियोमा चन्दु ताम्राकार र अस्मिता लामिछानेले मोडलिङ गरेका छन् । दिनेश पौडेलले निर्देशन गरेको भिडीयोलाई उपत्यका आसपासका..

‘जुनी भर’ को रोमान्टिक भिडियो सार्वजनिक (भिडियो)

juni-bhar-song कार्तिक, काठमाडौं । 'जुनी भर' बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ । रोमान्टिक शैलीमा निर्माण गरिएको भिडीयोलाई जिबन रसाइलीले निर्देशन गरेका हुन् । जसमा राज केसी र इन्दिरा केसीको अभिनय देख्न सकिन्छ । रोमान्टिक शैलीमा निर्माण गरिएको गीतमा बिनोद केसीको शब्द ,संगीत तथा स्वर सुन्न सकिन्छ । बैभाहिक बन्धनमा बधीएका एक जोडीको प्रेम देखाउन..