‘जुनी भर’ को रोमान्टिक भिडियो सार्वजनिक (भिडियो)

juni-bhar-song कार्तिक, काठमाडौं । 'जुनी भर' बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ । रोमान्टिक शैलीमा निर्माण गरिएको भिडीयोलाई जिबन रसाइलीले निर्देशन गरेका हुन् । जसमा राज केसी र इन्दिरा केसीको अभिनय देख्न सकिन्छ । रोमान्टिक शैलीमा निर्माण गरिएको गीतमा बिनोद केसीको शब्द ,संगीत तथा स्वर सुन्न सकिन्छ । बैभाहिक बन्धनमा बधीएका एक जोडीको प्रेम देखाउन..

देवचुली महोत्सवमा गायक कमल खत्रीले राती सम्म यसरी धुम मच्चाए (फोटो फिचर)

kamal khatri singer कार्तिक, नवलपरासी । गायक कमल खत्री युवापुस्ता माझका निकै लोकप्रिय गायक हुन् । यिनै गायक यतिखेर देश भित्रका बिभिन्न महोत्सवहरुमा निकै ब्यस्त छन् । यस्तैक्रममा नवलपरासीको कावासोतीमा जारी प्रथम देवचुली महोत्सव २०७३ को दोस्रो दिनमा आफ्नो बिशेष प्रस्तुती दिएका छन् । कार्तिक २५ गते देखी मंसिर ४ गतेसम्म दश दिनसम्म चल्ने देवचुली महोत्सवमा आज..

नायिका रेखा थापा सहितका कलाकार लमजुङ कार्यक्रममा जादै

rekha-thapa-in-lamjung कार्तिक, काठमाडौं । लमजुङमा आउँदो मंसिर ४ गते बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । सो कार्यक्रममा राष्ट्रियस्तरका बिभिन्न कलाकारहरु मध्ये नायिका रेखा थापा सहितको टोली जाने भएको छ । नेपाली चलचित्र ,लोक दोहोरी ,आधनिक र कमेडि बिधाका कलाकार तथा चलचित्र पत्रकार गरि झण्डै बिस जनाको टोली उक्त कार्यक्रममा मंसिर चार गते काठमाण्डौ बाट लमजुङ..

नवलपरासी आएकी गायिका अन्जपन्तले जब ‘तिमीलाई मन पराको अवस्था हो’ भनिन् (फोटो फिचर)

anju-panta-7 कार्तिक, नवलपरासी । गायिका अन्जु पन्त निकै सुमधुर स्वरकि धनी गायिका हुन् । उनी गायिका अधिकांश गीतहरु हिट हुन् गर्दछन् । साथै नेपाली गीतसंगीतको क्षेत्रमा उनले स्वर दिएका हजारौं गीतहरु मध्ये सयौं गीतहरु निकै हिट पनि छन् । यसैक्रममा गायिका अन्जु पन्त शनिबार (कार्तिक १३ गते) नवलपरासीको कोल्हुवाको 'राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगीता'..

हस्तान्तरण भयो धुर्मुस सुन्तलीको गिरान्चौर बस्ती, केके भयो कार्यक्रममा ? (फोटो फिचर)

giranchau-namuna-basti-2 गोपिकृष्ण चापागाई/ कार्तिक, काठमाडौं । सिन्धुपाल्चोक गिरान्चौरमा हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले बनाएको गिरान्चौर एकिकृत नमुना बस्तीको आज उद्घाटन तथा भुकम्पपिडित स्थानियहरुलाई हस्तान्तरण गरीएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीद्धारा उद्घाटन गरी हस्तान्तरण गरीएको कार्यक्रममा हजारौंको संख्यामा..

सलमान खानका बडिगार्ड ‘शेरा’ प्रहरी हिरासतमा

boddyguard-of-salman-khan कार्तिक, काठमाडौं । बलिउड सुपरस्टार सलमान खानका बडिगार्ड गुरमीत सिंह जॉली (शेरा) प्रहरी हिरासतमा पुगेका छन् । शेराले मारपिट गरेको, पेस्तोलबाट धम्काएको आरोपमा हिरासतमा पुगेका हुन् । शेरा अभिनेता सलमान खान जहाँ पुग्छन् त्यहाँ पुगेकै हुन्छन् । साथी सरह मान सम्मान गर्ने उनलाई सलमानले पनि कर्मचारी जस्तो नभएर एक साथीको ब्यवहार गर्दछन् ।..

धुर्मुस सुन्तलीले बनाएको गिरान्चौर बस्ती आउँदो १२ गते राष्ट्रपतिले उद्घाटन गर्दै हस्तान्तरण गरीने

dhurmus-suntali-giranchau-basti कात्तिक, काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोक मेलम्ची ८ सिन्धुपाल्चोकमा भुकम्प पिडित स्थानियहरुका लागी तयार पारेको 'गिरान्चौर नमुना बस्ती' यहि आउँदो कात्तिक १२ गते हस्तान्तरण गरीने भएको छ । एक बिशेष कार्यक्रमका बिच राष्ट्रपति बिद्यादेवी भण्डारीद्धारा उद्घाटन गरी बस्ती हस्तान्तरण गर्न लागिएको धुर्मुस सुन्तली..

बुटवलमा भएको ‘बि टाउन फेशन शो’ मा रमाए दर्शक

bale-and-kakroj-in-butwal कात्तिक, बुटवल । लिओ क्लब अफ बुटवल र इन्टरनेसनल फेशन डिजाइनर मदन पौडेलको आयोजनामा 'बि टाउन फेशन शो' कार्यक्रम बुटवल मा सम्पन्न भएको छ । कार्यक्रममा बुटवलका फेशन डिजाइनरहरुले तयार पारेको विभिन्न पहिरनहरु काठमाडौँ बाट आएको मोडेलहरुले स्टेजमा उत्रेर पर्दर्शन गरे । फेशन डिजाइनर यालिजा तुलाधर ले डिजाइन गरेको पहिरनमा स्टेजमा उत्रिदा हलमा..

‘ कबड्डी कबड्डी’की नायिका रिश्माले गरीन् पहिलो पटक मेलिना राइको गीतमा अभिनय (भिडियो)

risma-gurung-nepali-actress कात्तिक, काठमाडौं ।  गायिका मेलिना राईको लेक फुल्ने बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा नायिका रिश्मा गुरुङको अभिनय रहेको पाइन्छ । यो नायिका रिश्माको डेब्यु म्युजीक भिडीयो हो । सान थापाले निर्देशन गरेको म्युजीक भिडीयोमा रीश्मालाई गम्बिर बिष्टले साथ दिएका छन् । 'मेलिना' एल्बममा समाबेस गीतमा मेलिना राईको स्वर र शब्द..

ठ्याक्कै मोदी जस्तै देखिने विकास बने ‘मोदी का गांव’ फिल्मको हिरो (भिडियो)

modi-dublicate कात्तिक, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै अनुहार भएका विकास महंते 'मोदी का गांव' फिल्मको हिरो बनेका छन् । नरेन्द्र मोदी भारतीय प्रधानमन्त्रीको उम्मेदवार दिने बेला देखी नै चर्चामा रहेको विकास एक बिजनेश मेन हुन् । नरेन्द्र मोदीको अनुहार जस्तै देखिने भएकोले उनी अहिले सेलिब्रेटी बनिसकेका छन् । बिहार र मुंबईमा छायांकन..