हाँस्य कलाकार मनोज गजुरेलको जन्मदिन (फोटो फिचर)

manoj gajurel - comedian बैशाख, काठमाडौं ।  हाँस्य कलाकार मनोज गजुरेलले आफ्नो ४२ औं जन्म दिन मनाउनु भएको छ । बैशाख २९ गते परेको आफ्नो जन्मदिनको अवसरमा कलाकार मनोज गजुरेलले नेपालमा परेको ठुलो बिपत्तीको बेलामा आफ्नो जन्मदिन धेरै खुलेर गर्न नसकेको बताउनुभएको छ । उहाँले राष्ट्र्यि शोकलाई शक्तिमा बदलेर संयुक्त रुपमा सामाजिक कार्यमा सहभागी हुने संकल्प सहित शुभ..

भुकम्पबाट ज्यान गुमाउनेहरु प्रति कलाकारहरुको श्रदाञ्जली (फोटो फिचर)

kalakar बैशाख, काठमाडौं । बिनाशकारी महाभुकम्पमा परी ज्यान गुमाउनेहरुको १३ औं दिनको स्मृतिमा नेपाली कलाकारहरुले मैनबत्ती बालेर श्रद्धाञ्जली व्ब्यक्त गरेका छन् । नेपाली चलचित्र, गितसंगित क्षेत्रका विभिन्न कलाकारहरुले बिहिबार साँझ कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा मैनबत्ती बालेर श्रदाञ्जली ब्यक्त गरेका हुन् । प्रज्ञा प्रतिष्ठानमा नेपाली..

छाता ओडेरै हेरे रेशम फिलिली, हाउसफुलका साथ प्रदर्शनीमा (फोटो फिचर)

resham filili  2 बैशाख, काठमाडौं । प्रदर्शनी अघिनै निकै चर्चामा रहेको चलचित्र रेशम फिलिली आज (शुक्रबार) बाट प्रदर्शनीमा आएको छ । हाउसफुलका साथ आज बाट प्रदर्शन भईरहेको रेशम फिलिलीको बिहिबार साँझको भब्य प्रिमियरमा एउटा भिन्दै पन दिएर कार्यक्रम गरेको थियो । रेड कार्पेटको सट्टा सुकुल विछ्याईएको फिलिली प्रिमियरमा चलचित्र क्षेत्रका धेरैको उपस्थिति रहेको..

यस्तो रह्यो हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिन

birth day celebration madan krishna (9) बैशाख, काठमाडौं । देशकै प्रतिष्ठित र आदर्श जोडी महका मदनकृष्ण श्रेष्ठले मंगलबार आफ्नो ६४ औं जन्मदिन मनाउनु भएको छ । निकै लामो समय हाँस्यव्यंग्य क्षेत्रमा सक्रिय श्रेष्ठ ले आज रेडियो अडियोको प्रांगणमा थुप्रै हाँस्य कलाकारहरुको साथमा आफ्नो जन्मदिन मनाउनु भएको हो । साथमा महका हरिवंश आचार्य पनि सँगै हुनुहुन्थ्यो । कार्यक्रममा अन्य..