Artist Bishnu Bhakta Phuyal | RIP

Artist Bishnu Bhakta Phuyal | RIP काठमाण्डौको राष्ट्रिय नाँचघरमा नाटकमा अभिनय गर्दा गर्दै उनको निधन भएको हो । बद्रि अधिकारीको निर्देशनमा मञ्चन भैरहेको नाटक ‘महर्षि यज्ञ बैल्क्य’मा राजा जनकको भूमिकामा अभिनय गर्दा गर्दै उनी बेहोस भएपछि उनलाई उपचारका लागी काठमाडौंको विर अस्पताल पुर्याएपछि उपचारको क्रममा निधन भएको हो । Subscribe us Youtube: https://www.youtube.com/channel/UCRky... Like us on Facebook:..