'लभ डायरिज' युट्युवमा सार्वजनिक (पूरा फिल्म)

Posted on: April 24, 2020
आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

निर्देशक सौरभ चौधरीको निर्देशन रहेको चलचित्र लभ डायरिज युट्युवमा सार्वजनिक भएको छ। अभिनेता सुशील श्रेष्ठ र रुविना थापाको मुख्य भुमिका रहेको प्रेमकथामा आधारित यस चलचित्र विनोद सापकोटाले निर्माण गरेका हुन् । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनलाइ मध्यनजर गर्दै अहिले धमाधम युट्युवमा नयाँ चलचित्र सार्वजनिक गरिएको छ। हलमा दर्शक नपाएको चलचित्रले युट्युवमा गजबको दर्शक कमाइरहेको छ। 

movie:


दर्शकले 'लभ डायरिज' खुब मनपराएका छन्। 


Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]