युट्युबमा हेर्नुहोस यी सात उत्कृष्ट सर्ट मुभि (Short Movie)

Posted on: May 05, 2020
आर्टिष्ट खबर/बैशाख काठमाडौं।

पछिल्लो समय प्रविधिको पहुँचका कारण बिभिन्न टेलिभिजन सिरिज तथा छोटा चलचित्रहरुले विशेष स्थान पाइरहेका छन्। छोटा चलचित्रहरुले अर्थात सर्ट मुभिले चलचित्र हलमा स्थान नपाएपनि संसारभरका दर्शकमाझ यो  निकै लोकप्रिय छ। यसले युट्युब, भिमियोजस्ता अनेक डिजिटल माध्यममा भने गजवको स्थान पाएको छ। हाल लकडाउनका कारण यसले अझ दर्शक कमाइरहेको छ। अहिले मानिसहरुको सहारा भनेकै नेटफिल्क्सि, युट्युब लगायतका अन्य माध्यम हुन्। युट्युबमा केही उत्कृष्ट छोटा चलचित्रहरु यसप्रकार रहेका छन्।

थर्स्टी:



पुन्टेको पांग्रो


माया:


मलामी:

तिर्खा:

बाबु:

साबित्री:





Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]